Logo
विविध

निर्मला प्रकरणको नयाँ मोड : एसपी विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर

फागुन २३, काठमाण्डौ । निर्मला पन्त प्रकरणको घटना अझै रहस्यमै छ । प्रहरीको अुनसन्धान लगभग असफल जस्तै भएको टिप्पणी हुन थालेको छ । निर्मलाको न्यायका

विस्तृत पढ्नुहोस
सहारा बन्दै ‘ओकेबाजे’

बेझाड पाल्पा, २२ फागुन । जापानी नागरिक काजुमासा काकीमी ओकेबाजेका नामले चिनिनुहुन्छ। आफ्नो जीवनको २५ वर्ष उहाँले पाल्पाका ग्रामीण वस्तीमा निरन्तर रुपमा सामाजिक सेवामा बिताउनुभयो । पाल्पालाई कर्मथलो बनाएर २०५०

बञ्चरो प्रहार गरी हत्या

कञ्चनपुर, २२ फागुन । भीमदत्त नगरपालिका– १३ वडैपुरका गोरे लुहारको बञ्चरो प्रहार गरी हत्या गरिएको छ । जग्गा विवादमा भतिजा शिव लुहारले गोरेलाई सोमबार साँझ बञ्चरो प्रहार गरेका थिए ।

रेशम चौधरीलाई जन्मकैदको फैसला, लक्ष्मण थारु आजै रिहा हुँदै

फागुन २२, काठमाण्डौ । टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनामाथि सर्वश्वसहित जन्मकैदको

ब्यारेकभित्रै जवानद्वारा आत्महत्या

कञ्चनपुर, २१ फागुन । कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार

आगलागीमा परी छोरीको मृत्यु, आमा गम्भीर घाइते

म्याङलुङ, २१ फागुन । तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ । आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको

बाह्र ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ

बनियानी, २० फागुन । झापामा दुई दिनमा १२ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् ।झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार राति दुई जना पक्राउ परेलगत्तै आइतबार दिउँसो मेचीनगरबाट थप

पशुपतिमा ५ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ, १९ फागुन । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र

चेक बाउन्सका मुद्दा बढ्दै

बाँके, १९ फागुन । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास अन्तर्गत दुई वर्षअघि गठन भएको वाणिज्य इजलासमा चेक बाउन्सका मुद्दा बढ्न थालेका छन् । वाणिज्य इजलासमा अहिलेसम्म जम्मा ५३ मुद्दा दर्ता

गोली हानी युवकको हत्या

सर्लाही, १९ फागुन । सर्लाही सदरमुकाम मलङ्गवामा गए राति अज्ञात समूहले गोली हानी एक युवकको हत्या गरेको छ । गोली लागेर मलङ्गवा नगरपालिका–८ का ३१ वर्षीय मनोज यादवको मृत्यु भएको

चालक अनुमतिपत्रः प्रदेश सरकारसँगको समन्वयमा नेपालीकरण गर्न पत्राचार

काठमाडौँ, १७ फागुन । यातायात व्यवस्था विभागले प्रदेश सरकारसँग समन्वय गरी चालक अनुमतिपत्र नेपालीकरण गर्न यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको छ । विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले केही दिन पहिले मात्रै

उपत्यकामा हिमपात

भक्तपुर, १६ फागुन । भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको छ । भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बिहानै हिमपात भएको हो । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक,