Logo
विविध

घुसलिदै गर्दा इन्जिनियर पक्राउ

जाजरकोट, २५ असार जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव पक्राउ परेका छन् । सेवाग्राहीबाट रु ८० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान

विस्तृत पढ्नुहोस
कालिकोटः व्यवस्था फेरियो, अवस्था फेरिएन

कालिकोट, २५ असार । जिल्लाका अधिकांश स्थानीय तहमा बजेट सिध्याउनकै लागि असार अन्तिममा समेत हतारहतार विकास निर्माणका काम भइरहेका छन् । गत वर्षसम्म जसरी असारमा विकास निर्माण गरिन्थ्यो। यस वर्ष

गाउँपालिका बाट गाँउ जोड्ने सडक निर्माण

म्याग्दी, २५ असार । म्याग्दीको मंगला गाउँपालिका–३ र ४ नम्बर वडा बरंजालाई गाउँपालिकाको केन्द्र बाबियाचौरसँग जोड्ने सडक निर्माण भएको छ । चालू आर्थिक वर्ष २०७४÷७५ मा वडाको प्रस्तावमा गाउँपालिकाले विनियोजन

विद्यालय जाने क्रममा ढुंगा लागेर किशोरीको मृत्यु

दार्चुला, २५ असार । दार्चुलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ देथला बस्ने काशीराम भट्टकी छोरी १५ वर्षीया माधवी भट्ट रहेको जिल्ला प्रहरी

श्रमजीवी पत्रकारको तलब ४० हजार हुनुपर्ने

काठमाडौँ, २४ असार । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको तलब दोब्बर गराउन माग गरेको छ । नेपाल पत्रकार महासंघका सचिव तथा महासंघको श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा

राप्ती न्यायिक समितिमा २२ विवाद दर्ता

दाङ, २४ असार । राप्ती गाउँपालिकाको न्यायिक समितिमा हालसम्म २२ विवाद दर्ता भएका छन् । गाउँपालिका न्यायिक समितिका संयोजक जगदम्बाकुमारी चौधरीले दर्ता भएका विवादमध्ये आठ विवाद मेलमिलापद्वारा समाधान गरिएको, दुई

चालकको लापरवाहिले मुस्ताङ दुर्घटना

बागलुङ, २४ असार । बीस जनाको ज्यान जाने गरी मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटना बढी भार र तीव्र गतिका कारण भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ

जापानबाट आएर चाँगुनारायणमा बृक्षारोपण

काठमाडौँ, २३ असार । चाँगुनारायणमा चाँपको जंगल बनाउन चाहने जापानी नागरिकको एक समूहले पाँच वर्षमा १७ हजार बिरुवा रोपेको छ ।जापानको योकोहामा सिटी विश्वविद्यालय, यामादा माहुरी फार्म र चाँगुनारायण सामुदायिक

मुस्ताङको घटनाले सभामुख मर्माहत

काठमाडौँ, २३ असार । सभामुख कृष्णबहादुर महराले उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदुर चढेको टिपर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन । आज एक शोक वक्तव्य जारी गरी उनले उक्त

स्थानीयस्तरमै डकर्मी उत्पादन

रसुवा, २३ असार । घरेलु तथा साना उद्योग विकास समितिले उत्पादन गरेको डकर्मीद्वारा भूकम्पपछिको आवास निर्माणमा मद्दत पुगेको छ । जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार घर निर्माणमा दक्ष

देशभित्रै रोजगारीका सम्भावना खोज्न आग्रह

बुटवल, २३ असार । बुद्ध जन्मस्थल लुम्बिनीमा यतिबेला मुलुकको आर्थिक समृद्धिमा अबका युवाको भूमिका, युवाको नेतृत्व विकास, शान्ति र विकासलगायत विषयमा युवाहरु छलफलका लागि जुटेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा

सेवाग्राहीसँग घुस माग्ने इञ्जिनीयर पक्राउ

बाँके, २३ असार । बाँके डुडुवा गाउँपालिकाका इञ्जिनीयर तेजराज खड्का रु एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको एक टोलीले गए राति