Logo
विविध

सुदुरपश्चिम प्रदेशःमेरो मञ्जुरी बिना सिफारिस गरिएको होः पूर्व सभापति

काठमाडौं, २० मंसिर । नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराका पूर्व सभापति मन बहादुर रावलले आफ्नो मञ्जुरी विना सुदुरपश्चिम प्रदेशको सदस्यमा छनोट गरेकोमा आपत्ति जनाएका

विस्तृत पढ्नुहोस
‘रास्ट्रपतिलाई न्याय ! निर्मलालाई अन्याय ?’

काठमाडौं, २० मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले वर्तमान सरकार शान्ति कायम गर्नेमा चुकेको आरोप लगाएको छ । तरुण दलले ‘रास्ट्रपतिलाई न्याय ! निर्मलालाई

बारेकोट गाउँपालिकाका वडामा हेलिप्याड निर्माण

जाजरकोट, २० मंसिर । जिल्लाको बारेकोट गाउँपालिकाका ९ वटै वडामा हेलिप्याड निर्माण गरिएको छ । प्राकृतिक प्रकोप तथा अन्य जोखिमको समयमा सहज रुपले सेवाप्रवाह गर्नका लागि गाउँपालिकाले रु १८ लाख

प्रदेश नं १ मा ५४ जनाको हत्या

काठमाडौँ,२० मंसिर । सन् २०१८ को एघार महीनामा प्रदेश नं। १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र

‘छोरी बचाउ अभियान’ सञ्चालन

विराटनगर, २० मङ्सिर । म्याक्स इण्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिले ‘छोरी बचाउ अभियान’ सञ्चालन गरेको छ । सो अभियानअन्तर्गत बुधबारदेखि यस अस्पतालमा छोरी जन्माउने नर्मल डेलिभरी तथा शल्यक्रियावापत लाग्ने

मोटरसाइकल चोरेको अभियोगमा दुईजना पक्राउ

भक्तपुर, २० मङ्सिर । गत कात्तिक १९ गते राति घरको कम्पाउण्डबाटै मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले एक महीनापछि पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रौतहट गुजरा नपा वडा नं ४

दुर्घटनामा एक जनाको मृत्यु

घोराही, १९ मंसिर । लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । वेलाबाट गढवातर्फ आउँदै गरेको रा ३ प ३६२७ नं

पत्रकारिता तालीम सम्पन्न

हेटौँडा, १९ मङ्सिर । विकास उद्यमीको ‘नेपाल इन डाटा अभियान’ले प्रदेश नं ३ को राजधानी हेटौँडामा आयोजना गरेको ‘तथ्याङ्कमा आधारित पत्रकारिता’ तालीम मङ्गलबार सम्पन्न भएको छ । उक्त तालीममा प्रदेश

हरियाली बढाउँदै निजी वन

घोराही, १९ मङ्सिर । हापुर–५ का श्रीलोचन लामिछाने निजी वनका पारखी हुनुहुन्छ । उहाँले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको आफ्नो १०१ कट्ठा जग्गामा वृक्षरोपण गर्नुभएको छ । जिल्ला वन कार्यालयबाट स्वीकृति

जाडो छल्न बाहिरिँदै मनाङवासी

मनाङ, १९ मङ्सिर । मङ्सिरको शुरुआतसँगै हिमाली जिल्ला मनाङमा विस्तारै चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर जान थालेका छन् । प्रायः बाह्रै

चिसोमा कम्मल वितरण

काठमाडौँ,१८ मंसिर । अदानचुली गाउँपालिका–४ ले आफ्नो वडाका ७२ ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो कम्मल वितरण गरेको छ । वडाको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई कम्मल वितरण गरेको वडाध्यक्ष विष्णु

कारागारबाट छुटाइदिने लोभ देखाई बलात्कार

काठमाडौँ,१८ मंसिर । कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका