Logo
विविध

जाडो छल्न बाहिरिँदै मनाङवासी

मनाङ, १९ मङ्सिर । मङ्सिरको शुरुआतसँगै हिमाली जिल्ला मनाङमा विस्तारै चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर जान

विस्तृत पढ्नुहोस
चिसोमा कम्मल वितरण

काठमाडौँ,१८ मंसिर । अदानचुली गाउँपालिका–४ ले आफ्नो वडाका ७२ ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो कम्मल वितरण गरेको छ । वडाको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई कम्मल वितरण गरेको वडाध्यक्ष विष्णु

कारागारबाट छुटाइदिने लोभ देखाई बलात्कार

काठमाडौँ,१८ मंसिर । कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका

निर्मलाको न्यायका निम्ति नेबिसंघ आरआर द्वारा प्रदर्शन

काठमाडौं, १८ मंसिर । नेपाल विद्यार्थी संघले महेन्द्रनगरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । निर्मलाका लागि न्याय माग्दै नेपाल विद्यार्थी संघको आर

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौँ,१८ मंसिर । भारतबाट लागुऔषध ओसारिरहेका तीन जनालाई प्रहरीले भारतीय सीमा नजीक छिन्नमस्ताबाट सोमबार पक्राउ गरेको छ । छिन्नमस्ता गाउँपालिका–३ बाट पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ फत्तेपुरका २० वर्षीय विजय देव,

यात्रुसँग मनोमानी भाडा असुली

काठमाडौँ,१८ मंसिर । ट्राफिक प्रहरीले जिल्लामा सञ्चालित जिपबाट सिट हटाएसँगै यात्रुलाई सास्ती भएको छ । ट्राफिक प्रहरीले बोलेरो जिपको पछाडिको सिट हटाएपछि यात्रु दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य छन्

सडकविहीन दुई स्थानीय तह

काठमाडौँ,१७ मंसिर । विकासका पूर्वाधारमध्येको प्रमुखका रुपमा रहेको सडक तथा यातायातबाट बैतडीका दुई स्थानीय तह टाढा रहेका छन् ।जिल्लाका दुई वटा स्थानीय तहका केन्द्रमा अझै सडक पुग्न सकेको छैन ।

विद्युत् चुहावट गर्ने नौ जना पक्राउ

लहान, १७ मङ्सिर । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाले हुकिङ गरी विद्युत् चुहावट गर्ने नौ जनालाई आइतबार साँझ पक्राउ गरेको छ । प्राधिकरण वितरण केन्द्र मिर्चैयाबाट खटिएको विद्युत् चुहावट

पानीको निकास नहुने समस्या समाधान

ललितपुर, १६ मङ्सिर । पाटनका भित्री भागमा वर्षाका समयमा पानीको निकास नहुने समस्यामाको समाधान हुने भएको छ । लगनखेलबाट मङ्गलबजार हुँदै शङ्खमूलसम्म ढल निर्माण गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ,१६ मंसिर । तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर

१६८ पहिरो प्रभावित परिवारलाई राहत

काठमाडौँ,१६ मंसिर । बाजुराको बडिमालिका नगरपालिका–४ रिलाका पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । गएको भदौ १ गतेको पहिरोबाट प्रभावित रिलाका १६८ परिवारलाई राहत सामग्री सहयोग गरिएको हो ।

कर्णाली गरीब छ भनेर कर्णालीका यूवाहरुले हिनताबोध गर्ने होईनः नेता शाह

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले राजधानीको बालुवाटारमा युथ नेटवार्क नेपाल द्वारा आयोजित समृद्ध कर्णाली र युवा बिषयको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली गरीब छ कम्जोर छ