Logo
विविध

कांग्रेस शुद्धिकरण अभियानमा नेविसंघ

तेथुम, २५ माघ । कांग्रेस शुद्धिकरण अभयान अर्गगत नेपाली कांग्रेसका केही भातृ संघका नेताहरु देश दौडाहामा निस्किएका छन् । मेची महाकाली अिभयान लिएर नेविसंघका केन्द्रिय

विस्तृत पढ्नुहोस
मेलामा आएका भारतीयसहित दुईको मृत्यु

नवलपरासी, २५ माघ । मदारबाबा मेला आएका एक भारतीय नागरिकको बुधबार मृत्यु भएको छ । नवलपरासीको सुस्ता गाउँपालिका–२ महलबारीबाट नौ किलोमिटर उत्तरतर्फ पहाडी डाँडामा रहेको मदारबाबाको मुख्य धार्मिकस्थल मजारमा पुग्न

सीमा नाकाबाट १९ वर्षीया चेलीको उद्धार

जितपुर, कपिलवस्तु, २४ माघ । सीमा नाका कृष्णनगरबाट यहाँ एक चेलीको उद्धार गरिएको छ । मानव बेचबिखन विरुद्ध क्रियाशील संस्था केआई नेपालले सीमा निगरानी गर्ने क्रममा मंगलबार पुनः कपिलवस्तुकी एक

हिन्दीमा सम्बोधन गरेको भन्दै विरोध

महेन्द्रनगर, धनुषा, २४ माघ । प्रदेश नं २ को गत माघ २१ गते सम्पन्न ऐतिहासिक पहिलो प्रदेशसभा बैठकमा मधेसवादी दलका नेताहरूले आफ्नो मातृभाषा छोडेर हिन्दीमा सम्बोधन गरेको भन्दै विरोधमा युवाहरूले

सिटिइभिटि समन्वय समिति संयोजकमा विष्णु महतारा

काठमाडौं, २३ माघ ।  नेपाल विद्यार्थी संघ सिटिइभिटि समन्वय समितीको संयोजकमा विष्णु महतारा चयन भएका छन । सोमबार देशभरिका सिटिइभिटि संग संबन्धीत कलेजहरुबाट उपस्थीत राष्ट्रीय भेलाले महतारालाइ सर्वसम्मत संयोजकमा चयन

प्रदेशसभा बैठक : धार्मिक यात्रा तय गर्दै समृद्धि र विकासका कुरा

नारायण न्यौपाने : पोखरा, २३ माघ । प्रदेशसभाको पहिलो बैठक सोमबार सकिएपछि प्रदेशसभा सदस्यले पहिलो कार्यक्रमका रुपमा आज धार्मिक यात्रा छनोट गर्नुभएको छ । आज बिहानै प्रदेश नं ४ का ६०

सुर्खेतमा कोठाभाडा काठमाडौं भन्दा महँगो, सांसदहरु कोठा खोज्नमा व्यस्त

सुर्खेत, २३ माघ । ६ नम्बर प्रदेशको अस्थायी राजधानी वीरेन्द्रनगरमा प्रदेशसभा सदस्यले बस्नको लागि कोठा खोज्न थालेका छन् । तर, उनीहरु कोठाभाडा पाउनै मुस्किल छ, पाइहाले पनि अतिमहँगो तिर्नुपरेको बताउँछन्

घुम्ती शिविरबाट पन्ध्रसयलाई नागरिकता

खोटाङ, २३ माघ । जिल्लाका दुई गाउँपालिकाका एक हजार ५०० भन्दाबढीले आफ्नै घरदैलोमा नेपाली नागरिकता प्राप्त गरेका छन् । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जिल्लाका दक्षिणी क्षेत्रका विकट गाउँपालिकालाई लक्षित

साथीत्व कायम राख्नको लागि ध्यान दिनुपर्ने ५ कुरा

काठमाडौं, २३ माघ । साथीको सम्बन्धलाई पवित्र र मनको नाताको रुपमा बुझ्ने चलन छ । कतिपय साथी यति फलदायी हुन्छन् नि, उनीहरुको संगतकै कारण निकै व्यक्ति सफल भएका छन् ।

प्रदेशसभा सदस्य औपचारिक पोशाकमा

पोखरा, २२ माघ । प्राकृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण पर्यटकीय नगरी पोखरामा प्रदेश नं ४ प्रदेशसभाको पहिलो बैठकमा नेपालको संविधानको भावनाअनुरुप सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधता छर्लङ्ग देखिएको छ

काँग्रेसले सबै प्रदेशमा प्रतिनिधि खटायो

काठमाडौँ, २१ माघ (रासस) : नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं ४ मा पार्टीका तर्फबाट आवश्यक व्यवस्थापन गर्न उपप्रधानमन्त्री एवं पार्टी नेता गोपालमान श्रेष्ठलाई केन्द्रीय प्रतिनिधि तोकेको छ ।

बालीमा लाग्ने सबै कीरा शत्रु हुँदैनन्

नगरकोट, २१, माघ । बालीमा लाग्ने सबै किसिमका कीरा हानिकारक नहुने सिकाउँदै चाँगुनारायण नगरपालिका वडा नं ८ मा शत्रुकीरा व्यवस्थापन तालीम सम्पन्न भएको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्थापना