Logo
विविध

भीरबाट खसेर ४५ वर्षीय खत्रीको मृत्यु

रुकुम, २१ माघ । रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–२ पीपलका ४५ वर्षीय कालीबहादुर खत्रीको गए राति भीरबाट लडेर मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । आफ्नो

विस्तृत पढ्नुहोस
सैद्धान्तिक–राजनीतिक विचारमा जटिलता आउँदैनःमानन्धर

काठमाडौँ, २० माघ । नेकपा माओवादी केन्द्रका नेता सुनिलकुमार मानन्धरले नेकपा एमाले र आफ्नो दलले बहुदलीय लोकतान्त्रिक माध्यमबाट शान्तिपूर्ण प्रतिस्पर्धाबाट अगाडि बढ्ने कुरा आआफ्ना दस्तावेजमा उल्लेख गरिसकेकाले एकीकरणका लागि सैद्धान्तिक–राजनीतिक

काँग्रेसमा कारवाही सिफारिश

बुटवल, २० माघ । नेपाली काँग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं ५ ले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको जनाउँदै केही नेता तथा कार्यकर्तालाई कारवाहीको सिफारिश गरेको छ

विस्थापित परिवारलाई एकीकृत बस्तीमा पुनःस्थापना

नुवाकोट, २० माघ । भूकम्पसँगै गएको सुक्खा पहिराले विस्थापित परिवारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जग्गा उपलब्ध गराएर पुनःस्थापनाका लागि एकीकृत बस्ती निर्माणको काम शुरु गरेको छ । भौगर्भिक तथ्यांकअनुसार विभिन्न बस्तीबाट

२० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक

काठमाडौँ, १९ माघ । आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि

सुष्मा स्वराजको भ्रमण पछि अदुवा निकासी प्रतिबन्ध खुल्ला

इलाम, १९ माघ । भारतले एक महिनादेखि अदुवा निकासीमा लगाएको प्रतिबन्ध हटेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएपछि उक्त प्रतिबन्ध हटेको हो ।  अदुवा निकासी खुलाउनेबारे बुधबार नेपाल

सांसद र जग्गा व्यवसायीसँग फिरौती माग्ने पक्राउ

पोखरा, १८ माघ रासस: संगठित रुपमा सांसद तथा विभिन्न व्यवसायीसँग करोडाँै रकम फिरौती माग गर्ने चार जनालाई कास्की प्रहरीले आज पक्राउ गरेको छ । उक्त समूहले प्रदेश नं ४ कास्कीका

दुईवटा नागरिकता लिएको भन्दै उजुरी

रोल्पा, १८ माघ । रोल्पा सुकिदह गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीको दुईवटा नागरिकता भएको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी परेको छ । एउटै व्यक्तिले दुईवटा नामबाट नागरिकता लिएकाले छानबिन गरी

लागुऔषध ओसारपसारमा गर्भवती तथा सुत्केरी महिला

पर्सा, १८ माघ । नेपालबाट भारततर्फ हुने लागुऔषध ओसार पसारमा कारोबारीहरुले गर्भवती तथा सुत्केरी महिलाको प्रयोग गरिरहेको खुलासा भएको छ । वीरगन्जको रजतजयन्ती चोकबाट साढे दश किलो चरेससहित आठमहिने शिशुकी

भारतका बाह्य मामिलामन्त्रीको नेपाल भ्रमण

काठमाडौँ, १७ माघ : भारतका बाह्य मामिलामन्त्री श्रीमती सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणमा भोलि अपराह्न विशेष विमानबाट यहाँ आउनुहुने भएको छ । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर

आन्दोलनका १८ दिन: सरकराले आफ्नो आवाज नसुनेको सामाजिक परिचालकहरुको गुनासो

काठमाडौं, १७ माघ । सामाजिक परिचालक कर्मचारी संघद्धारा जारि आन्दोलन परिचालन समितिकी संयोजक मनिसा विमलीले आफूहरुका माग सम्बोधन नभएसम्म आदोलन जारि रहने बताएकी छन । आन्दोलनका १८ दिनहरुमा पनि सरकारले

वार्षिक पन्ध्र करोडको खाद्यान्न खरिद

भीमदत्तनगर, १६ माघ  : नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीले प्रदेश नं ७ का पहाडी जिल्लाका लागि वार्षिक रु १५ करोडको खाद्यान्न खरिद गरेर बिक्री वितरण गर्दै आएको छ ।