Logo
विविध

सर्वाधिक अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप र साइकल प्रदान

सप्तरी, १० मङ्सिर । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले एसइई २०७५ सालको परीक्षामा सर्वाधिक अङ्क ल्याउने छ जना विद्यार्थीलाई आइतबार पुरस्कार वितरण गरेको छ । प्रमुख

विस्तृत पढ्नुहोस
स्वास्थ्य एकाइ स्थापना

म्याग्दी, १० मङ्सिर । म्याग्दीको दुर्गम र विकट क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ पाखापानीको रायखोरमा आइतबार सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । स्वास्थ्य एकाइ स्थापना भएपछि भौगोलिक रुपमा विकट र

आगलागीमा एउटै परिवारका चारको मृत्यु

भद्रपुर, १० मङ्सिर । झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडास्थित गए राति आगलागी हुँदा राति सुतेको अवस्थामा एकै घरका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय लक्ष्मण खनाल, ३०

दुर्घटनामा चालकको मृत्यु

धादिङ, १० मङ्सिर । धादिङको थाक्रे गाउँपालिका–११ मान्खुमा आइतबार राति आइचर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गोगनपानीमा सामान पु¥याएर फर्कदै गर्दा मान्खुमा बा ३ ख ७९४९ को आइचर

छुट्टाछुट्टै दुर्घटनामा तिनको मृत्यु

काठमाडौँ,१० मङ्सिर । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा मोटरसाइकल र ट्र्याक्टर दुर्घटनामा परी एक महिला र एक बालकसहित दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक

लागुऔषधसहित दुई पक्राउ

काठमाडौँ,१० मङ्सिर । भरतपुर महानगरपालिका–२ बस्ने दुई व्यक्तिबाट प्रहरीले लागुऔषध बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनले आज एक विज्ञप्ति जारी गर्दै २५ वर्षीय केशव घले र २४ वर्षीय विशाल

तल्लो मोदीखोलाको जलविद्युत्को उत्पादन पुसभित्रै

पर्वत, ९ मङ्सिर । पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको छ । आयोजनाले अधिकांश निर्माणकार्य पूरा भएकोले अबको

आमालाई दुव्र्यसनीसम्बन्धी प्रशिक्षण

तुलसीपुर, ९ मङ्सिर । यहाँका करीब एक सय बढी आमालाई लागुऔषध सेवन गरेको थाहा पाउने विषयमा शनिबार प्रशिक्षण दिइएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र दाङ र नार्कोनानले दाङका १०

आगलागीबाट ३० घर जलेर नष्ट

काठमाडौँ,९ मङ्सिर । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । नवी गाउँमा लागेको आगो आज

लागुऔषध गाँजासहित एक वृद्ध पक्राउ

काठमाडौँ, ९ मङसिर । लागुऔषध गाँजासहित प्रहरीले सिरहाको नरहा गाउँपालिकाबाट एक वृद्धलाई पक्राउ गरेको छ । लागुऔषध दुई किलो गाँजासहित नरहा गाउँपालिका–५ नरहा निवासी ७० वर्षीय सिताई यादव भन्ने सीताराम

भिरबाट खसेर महिलाको मृत्यु

बाजुरा, ९ मङ्सिर । जिल्लाको बडिमालिका नगरपालिका–९ बाउलीकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ बाउली बस्ने पेमाग्याल्बो गुरुङकी श्रीमती ४५ वर्षीया दाबासाङ्मु गुरुङ रहेको

राष्ट्रसेवक कर्मचारी समाजको अध्यक्षमा तामाङ

नुवाकोट, ९ मङ्सिर । राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको तेस्रो साधारणसभाले नेपाल सरकारका सहसचिव रुद्रसिङ तामाङलाई अध्यक्षमा चयन गरेको छ । शिवपुरी गाउँपालिका–६ सुइरेचउरमा शनिबार सम्पन्न साधारणसभाले सर्वसम्मत रुपमा तामाङको अध्यक्षतामा