Logo
विविध

बढ्दै नगर क्षेत्र, खुम्चिँदै वडा प्रहरी

काठमाडौँ,६ मङ्सिर । प्रहरीको काम जनतालाई शान्ति र सुरक्षाको प्रत्याभूति गराउने भए पनि नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा वडा प्रहरी कार्यालयले अझैसम्म गस्ती गर्न सकेको छैन

विस्तृत पढ्नुहोस
महेन्द्रा जिपका सिट काट्दै ट्राफिक प्रहरी

डोटी । जिल्ला ट्राफिक प्रहरी कार्यालयले डोटीमा सञ्चालन हुने महेन्द्रा पिकअप जिपका पछाडिका सिट हटाउन थालेको छ । चालकसहित पाँच जनाको सिटक्षमता भए पनि यहाँका जिप व्यवसायीले पछाडिपट्टिको सामान बोक्ने

आगलागीबाट रु ११ लाख क्षति

काठमाडौँ,५ मङ्सिर । लिखु गाउँपालिका–४ नचनिडाँडामा आज बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आज बिहान २ बजे स्थानीयवासी राजु शाहको दुईतले घरमा आगलागी हुँदा रु ११

प्रेस काउन्सिलको जागरण अभियान

काठमाडौँ,५ मङ्सिर । प्रेस काउन्सिलले पत्रकार आचारसंहिता जागरण अभियान शुरु गरेको छ ।पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्दै पत्रकार आचारसंहिताप्रति जिम्मेवार र उत्तरदायी बनाउने उद्देश्यले काउन्सिलले गुल्मी, अर्घाखाची, सर्लाही, पर्सालगायतका जिल्लामा जागरण

बालविवाह गरी जबर्जस्ती करणी गर्नेलाई सजाय

काठमाडौँ,५ मङ्सिर । उदयपुरको कटारीस्थित त्रिवेणीका एक युवकलाई बालविवाह गरी जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले आठ वर्ष जेल सजायको फैसला गरेको छ । जिल्ला अदालतले कटारी नगरपालिका–२ त्रिवेणीका २५

श्रीमतीसँग ‘मर्निङवाक’मा गएका फिदाको गोली हानी हत्या

काठमाडौँ,५ मङ्सिर । सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक आज एक जनाको गोली हानी हत्या गरिएको छ । स्थानीयवासी ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले

प्रदेश नं २ मा मङ्सिर ५ गते सार्वजनिक बिदा

काठमाडौँ,४ मङ्सिर । प्रदेश नं २ सरकारले पैगम्बर मोहम्मदको जन्म दिन मङ्सिर ५ गते सार्वजनिक बिदा दिने भएको छ । सो प्रदेशका आठवटै जिल्लामा उक्त दिवसको अवसरमा बिदा दिने निर्णय

पेस्तोलसहित दुई पक्राउ

काठमाडौँ,४ मङ्सिर । प्रहरीले लागुऔषध र पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ ।काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित ढुङ्गेधारामा जाँचका क्रममा ज११प ४८६६ नंको मोटरसाइकलमा सवार सर्लाही लालबन्दी नगरपालिका–३ का २७ वर्षीय मनपुरण चौधरी

छ वर्ष बित्दा पनि शव आएन

काठमाडौँ,४ मङ्सिर । झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको छ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन । पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी हुर्काउन

एसएमएसबाटै प्रसूति सेवा

बैतडी । जिल्लाका ग्रामीण क्षेत्रका १२७ प्रसूति सेवा केन्द्रबाट प्रसूति सेवा केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान गर्न थालिएपछि आमा र नवजात शिशुको मृत्युदरमा कमी आएको छ । केन्द्रमार्फत सुरक्षित प्रसूति

दुर्घटनामा एक जनाको मृत्यु

कावासोती । नवलपरासीको नवलपुरमा गए राति छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका–४ मा ना२ह ५७५१ नं को अटोरिक्सा

ट्याङ्कर चालकको आन्दोलन फिर्ता

विराटनगर । भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् । बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको को१ख ६००९ नं