Logo
विविध

सिसिटिभी क्यामरा प्रयोगबिहीन

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाका मुख्य बजार तथा सडक क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामरा बन्द छन् । नुवाकोट उद्योग वाणिज्य सङ्घको पहलमा जडान गरिएका २५

विस्तृत पढ्नुहोस
कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट

नवलपरासी, ४ मङ्सिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट दिने भएको छ । चालु आर्थिक वर्ष २०७५र७६ का लागि नगरपालिकाले करमा वृद्धि गरेपछि

अभिभावकलाई असल अभिभावकको प्रमाणपत्र

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटका अभिभावकलाई असल अभिभावकको प्रमाणपत्र वितरण गरिएको छ ।सो वडाको दलित, आदिवासी जनजाति, अशक्त बालबालिकाका अभिभावक गरी ४४ अभिभावकलाई बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा, बालश्रम र

आफन्तबाटै महिला असुरक्षित

काठमाडौँ,३ मङ्सिर । गत २०७४ चैत २२ गते दैलेखका एक सहोदर दाजुले आफ्नै बहिनीलाई बलात्कार गरे । पीडित बालिका रक्तश्रावका कारण बेहोश भएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । तत्काल

अफ्रिका क्षेत्रीय बैठकः युगान्डाको राजधानी कम्पालामा

काठमाडौँ,३ मङ्सिर । नेपाल र अफ्रिकाबीच विकासका अनुभव आदानप्रदान गर्न गैरआवासीय नेपाली सङ्घ एनआरएनएको तेस्रो अफ्रिका क्षेत्रीय बैठक आगामी पुसमा पूर्वीअफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालामा हुने भएको छ । ‘विकासका

जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते

बेझाड । पाल्पाको रिब्दिकोट गाउँपालिका – ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३

बलात्कारका आरोपित पक्राउ

सप्तरी । सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका– ३ का २१ वर्षीय सदाम मियाँलाई पक्राउ गरी आइतबार उजुरी दर्ता गरेको छ । छठ पर्व

फलामे साङ्लोमा बन्धक

कपिलवस्तु । जिल्लाको शिवराज नगरपालिका – ५, चन्द्रौटाका ३९ वर्षीय जमिरुल्लाह दर्जीलाई एक वर्षदेखि फलामे साङ्लोले बाँधेर आफ्नै घरमा बन्धक बनाइएको छ । जमिरुल्लाह पशुसरह जीवन बिताउन बाध्य छन् ।

बलात्कारपछि हत्याः न्याय पाउने हरायो आश

कपिलवस्तु । सबैतिर दशैँको रौनक छाएको थियो । नजीकै थारु सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । “आमा म नाच हेर्न जान्छु” कपिलवस्तुको बाणग¬ङ्गा नगरपालिका – ६ बैदौलीकी १४ वर्षीया शिवरानी चौधरीले

शिक्षक नहुँदा कम्प्युटर थन्किए

बर्दिवास । महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय सिद्धपुरमा शिक्षकको अभावमा लाखौं मूल्यका कम्प्युटर थन्किएका छन् । विद्यालय आफैले किनेका र जिल्ला शिक्षा समन्वय एकाइबाट प्राप्त २२ थान कम्प्युटर शिक्षक

गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

रुकुम पश्चिम । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा

डडेल्धुरा दुर्घटनाःघाईते दुईको मृत्यु, १५ जना अस्पतालमा

अमरगढी १ मङ्सिर ,डडेल्धुराको भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ आज भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ ज १८० नम्बरको जीप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका–२