Logo
विविध

पहिरोले घर पुरिदा चारको मृत्यु

जाजरकोट, २० साउन । भेरी नगरपालिका–३ ठाँटीबजार नजिक पहिरो जाँदा तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिएको छ । तीर्थ बोहराको घरमा डेरा गरी

विस्तृत पढ्नुहोस
सुधार गृहको रुपमा कारागारलाई विकास गर्न आवश्यक–सभामुख महरा

काठमाडौँ, १९ साउन । सभामुख कृष्णबहादुर महराले कैदीबन्दीलाई अपराध÷गल्तीप्रति पश्चातापको महसुस गराई सकारात्मक चिन्तनको बाटोतर्फ लैजान प्रेरित गर्ने गरी कारागारलाई सुधार गृहको रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन ।

जहाँ अवतरण नगरेरै फर्किन्छन् जहाज

 डोल्पा १९ साउन । केही दिनदेखि निरन्तरको वर्षात्का कारण विभिन्न जिल्ला जोड्ने सडक यातायात तथा र हवाई उडान अवरुद्ध हुँदा हजारौँ यात्रु मर्कामा परेका छन् । झण्डै डेढ महिनादेखि नेपालगञ्ज

फोहरबाट ऊर्जा उत्पादन गर्न वायोग्याँस प्लान्ट बनाइने

कञ्चनपुर, १९ साउन । भीमदत्त नगरपालिकामा फोहरबाट ऊर्जा उत्पादन गरिने भएको छ । वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्रसित सहकार्य गरी वायोग्याँस प्लान्ट बनाउन लागिएको हो । गत वर्ष भीनपा र केन्द्रबीच

११ दिने पाशुपत महोत्सवको शुभारम्भ

काठमाडौं, १८ साउन ।  पाथीभरा माता आध्यात्मिक प्रतिष्ठान नेपालले पशुपतिनाथको प्राङ्गण हँशमण्डपमा ११ दिने पाशुपत महोत्सवको शुभारम्भ गरेको छ । पशुपतिनाथका मूल भट्टबाट निकालिएको साइतमा सुरू भएको महोत्सव पूर्व प्रधानन्यायाधिश

जापानमा कामदार अभावको आवश्क्ता

काठमाडौँ, १८ साउन । जापानमा कामदारहरुको अत्यधिक अभाव हुदै गएको सरकारी निकायबाटै शुक्रबार घोषणा भएको छ । सरकारले सार्वजनिक गरेको बार्षिक श्वेतपत्रमा विगत दुई दशकदेखि मुलुकमा कामदारको अभाव हँुदै गएको

ट्याक्सी सिक्ने क्रममा नदीमा खस्दा आमाछोरा बेपत्ता

म्याग्दी, १८ साउन । म्याग्दीको बेनीमा सिक्दै गरेको ट्याक्सी आज नदीमा खस्दा दुई बेपत्ता भएका छन् । बेनीस्थित जिल्ला प्रहरी कार्यालयको पछाडिको बहुद्देश्यीय खेल मैदानबाट ध १ ज २५१ नं

दुर्घटनाबाट तीन वर्षमा झण्डै तीन सयको मृत्यु

धादिङ, १८ साउन । धादिङ जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा तीन वर्षको अवधिमा २९० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ मा

बारेकोट सञ्चारसँगै जोडिदै, तीन स्थानमा टेलिकम टावर निर्माण हुने

जाजरकोट, १८ साउन । संचार सुविधाबाट बञ्चित रहेको बारेकोट गाउँपालिकाको तीन वटा स्थानमा नेपाल टेलिकमको नमस्ते मोबाइलको टावर निर्माण हुने भएको छ । हालसम्म संचारको भरपर्दो सुविधा नभएको बारेकोट गाउँपालिकाको

एडीबी सहयोगका आयोजनाबारे त्रिपक्षीय बैठक

काठमाडौँ, १७ साउन । एशियाली विकास बैँकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाको स्थितिबारे समीक्षा गर्न आज यहाँ त्रिपक्षीय पोर्टफोलियो बैठकको आयोजना गरियो । कार्यक्रममा अर्थ सचिव राजन खनालले एडीबीको सहयोगका आयोजनाको

दोलखामा ४।२ रिक्टरको परकम्प

काठमाडौँ, १७ साउन । दोलखाको नाम्दु आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ । दिउँसो २ बजेर ३२ मिनेट जाँदा ४।२ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन

पत्रकारिता पेशालाई मर्यादित बनाउन आचार संहिताको पालना आवश्यक

पोखरा, १७ साउन । नेपाल पत्रकार महासंघ कास्कीको संयोजन एवम् प्रेस काउन्सिल नेपालको आयोजनामा आज यहाँ आयोजित ‘पत्रकार आचार संहिता’ विषयक अन्तरक्रियामा पत्रकारिता पेशालाई मर्यादित बनाउन आचार संहिताको पालना आवश्यक