Logo
विविध

समृद्ध नेपाल र सुखी जनता बनाउन एकता आवश्यक

दाङ, २० कात्तिक । दाङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्यहरुले यहाँ सञ्चालन भएका आँखा अस्पताललाई नेपाल कै नमूनायोग्य अस्पताल बनाउनुपर्ने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घ,

विस्तृत पढ्नुहोस
लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ,२० कात्तिक । प्रहरीले सिरहाको गोलबजार नगरपालिका–४ गोलबजारबाट लागुऔषध सेतो ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले ६० ग्राम सेतो ब्राउन सुगर

तराईका जिल्लाहरुमा दीपावलीसँगै छठपर्वको तयारी

काठमाडौँ,२० कात्तिक ।जनकपुरसहित सम्पूर्ण तराई मधेशमा दीपावलीसँगै छठ पर्वको तयारी तथा रौनक पनि शुरु भइसकेको छ । असोज महीनाको कृष्ण पक्षको औँसी तिथिका दिन लक्ष्मी पूजा अर्थात् दीपावली मनाइन्छ ।

छ्याप्छ्याप्ती अखाद्य मिठाइ

काठमाडौँ,१९ कात्तिक ।तिहार शुरु भएपछि सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रमा गरेको मिठाई पसल अनुगमनका क्रममा ९० प्रतिशत मिठाई भण्डारमा अखाद्य मिठाई बिक्री गरिरहेको पाइएको छ । आज गरेको अनुगमनका क्रममा टोलीले

सेनाको ‘बङ्कर टु ब्यारेक’ कार्यक्रम प्रभावकारी

काठमाडौँ,१९ कात्तिक । मुलुकको राष्ट्रिय सेनालाई न्यूनतम मानवीय सेवा उपलब्ध गराउन र बसोवासलाई व्यवस्थित तुल्याउन अघि सारिएको बङ्करबाट ब्यारेक कार्यक्रम प्रभावकारी रुपमा अघि बढेको छ । दीर्घकालीन तथा रणनीतिक उक्त

लुटेराद्धारा गोली हानी हत्या

काठमाडौँ,१९ कात्तिक । बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिककोे घरमा सुतिरहेका बेला गएराति अज्ञात समूहले गोली हानी हत्या गरेका छन् । मृतक मोहनका नातेदार रामरोशन सोनकरका अनुसार राति एक

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै

कञ्चनपुर, १९ कात्तिक । भीमदत्त नगरपालिका–८ मा प्रस्तावित एकीकृत फोहरमैला व्यवस्थापन केन्द बनाउने तयारी शुरु गरेको छ ।क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत एकीकृृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि यसअघिको नगरपालिका स्तरीय

दुर्घटनामा एघार घाइते

काठमाडौँ,१९ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सिमा आज बिहान ५ बजेको समयमा रोकिराखेको ट्रकमा बस ठोक्“िकदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था

घुम्ती शिविरबाट २५० सर्वसाधारण लाभान्वित

काठमाडौँ,१९ कात्तिक । म्याग्दीको धौलागिरी गाउँपालिका–२ लमसुङमा आइतबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट करीब २५० सर्वसाधारण लाभान्वित भएका छन् । भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयमा आएर सेवा

आगलागीबाट एकको मृत्यु

काठमाडौँ,१९ कात्तिक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालगाउँपालिका–५ गुन्सामा गए राति १ बजे घरमा आगो लाग्दा एकको ज्यान गएको छ । जितबहादुर गोलेको घरमा आगो लाग्दा उहाँका १२ वर्षीय छोरा राजु गोलेको

प्राधिकरणमै तास खेल्छन् कर्मचारी

काठमाडौँ,१८ कात्तिक । नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाको नोलाइटमा काम नगरी तास खेलेर बस्ने कर्मचारीलाई प्रहरीले पक्राउ गरी रिहा गरेको छ । नोलाइट जस्तो आकस्मिक सेवाका कर्मचारी दैनिक तास खेलेर

‘नोट अफ डिसेन्ट’ लेख्नु आफ्नै निर्णय बिरुद्ध उभिनु होः नेता शाह

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले पर्टिका नेताहरूले केन्द्रिय कार्य समितिको बैठकमा लेखेको ‘नोट अफ डिसेन्ट’ बिगतमा आफुले गरेको निर्णय विरुद्धको ‘नोट अफ डिसेन्ट’ भएको बताएका छन्