काठमाडौँ,१५ कात्तिक । बैतडीमा सासू–बुहारी बेपत्ता भएकोमा बुहारी आज मृत फेला परेकी छन् भने सासू अझै बेपत्ता रहेकी छन् ।मृतक दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउँगाउँकी ३०
काठमाडौँ,१५ कात्तिक । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरीले शङ्कास्पद चारको रगतको नमूना डिएनए परीक्षणका लागि सङ्कलन गरेको छ । महाकाली अञ्चल
काठमाडौँ,१५ कात्तिक । जिल्लाको छुट्टाछुट्टै स्थानमा दुईजना पुरुषको शव बरामद भएको छ । गौर चन्द्रपुर सडकखण्डको गरुडा नगरपालिका–८ जिंगडिया टोल र माधवनारायण नगरपालिका–६ मा एक–एक गरी दुई पुरुषको शव फेला
दमक, १५ कात्तिक । परिवर्तनका लागि युवा नामक संस्थाले पुनःनिर्माण गरेको एक घर दमक–१० की एक बृद्धालाई हस्तान्तरण गरेको छ । आफ्नै घरमा पुनःस्थापना हुनपाएपछि वृद्धा बसन्ता रिजाल हर्षित हुनुभएको
घोराही, १५ कात्तिक । देउखुरीमा मोटरसाइकल र ट्याक्टर ठोक्किएर एक जनाको मृत्यु भएको छ । गए राति रा ४ प ५५३५ मोटरसाइकल र रा १ त १३६७ नं को ट्याक्टर
बाँके, १५ कात्तिक । राजापुर इलाका प्रहरी कायलयको टोलीले कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । राजापुर नगरपालिका–१ हिमालीपुर बस्ने २३ वर्षीय डोरबहादुर घर्तीलाई जिल्ला अदालतले चोरी
काठमाडौँ,१४ कात्तिक । देशभरका २५ वटै दुर्गम जिल्लामा पर्याप्त नूनको मौज्दात रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ ।कर्पोरेशनका वरिष्ठ सूचना अधिकारी ब्रजेशकुमार झाले आव २०७५÷७६ मा नेपालको सोलुखुम्बु, मनाङ, मुस्ताङ,
काठमाडौँ,१४ कात्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराउने भएको छ ।नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको ४७औँ बैठकले किसानलाई गहुँको बीउमा ४० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको
नेपालगञ्ज, १४ कात्तिक । बाँके प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा महिला तथा बालबालिकामाथि हुने हिंसाका धेरै उजुरी दर्ता हुने गरेका छन् । पछिल्लो त्रिवर्षीय अपराध दर्ता तालिकाअनुसार
काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोले एक हजार ९५ एम्पुल लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले लागुऔषध बिक्री वितरण गर्दै हिँडिरहेको अवस्थामा सुर्खेतका ३८ वर्षीय हर्षबहादुर शाही र
काठमाडौँ, १४ कात्तिक । काठमाडौँ उपत्यकाभित्र बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न पाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार बसेको
बझाङ, १४ कात्तिक । तल्कोट गाउँपालिकामा भीरबाट लडेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ । स्याउला ल्याउन जङ्गल जाने क्रममा भीरबाट लडेर तल्कोट गाउँपालिका–७ धामीगाउँका ३३ वर्षीया जानकी धामीको मृत्यु