बाजुरा, १० कात्तिक / जिल्लाका अतिविपन्न आठ परिवारलाई सहयोगस्वरुप खाद्यान्न र लत्ताकपडा प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ बाजुरा शाखाका अध्यक्ष तथा सामाजिक अभियान्ता
उर्लाबारी, ९ कात्तिक । मोरङको उर्लाबारी नगरपालिका–८ स्थित उर्लाबारी– इटहरा सडकखण्डमा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान १०ः१० बजे उत्तरबाट दक्षिणतर्फ
बलेवा, ९ कात्तिक । काठको ठेकी बनाउने पेशा सङ्कटमा परेको छ । बागलुङको अमलाचौरका चुँदार समुदायले गर्दै आएको ठेकी बनाउने पेशा नयाँ पुस्तामा हस्तान्तरण नभएपछि सङ्कटमा परेको हो । मिहेनतअनुसार
काठमाडौँ, ९ कात्तिक । साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ ।काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उपत्यकामा विभिन्न सडकमा साझाका
सुर्खेत । ९ असोज । १६ लाखको लगानीमा सुर्खेतको वीरेन्द्रनगर– ८ मा पहिलोपटक जापानी प्रविधि साउना बाथ र स्टिमको उद्घाटन गरिएको छ । उक्त प्रविधिको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल
सिन्धुपाल्चोक, ९ कात्तिक । सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५ मुडेमा बन्न लागेको हिल स्टेशनबारे प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले सम्बन्धित पक्षसँग छलफल गर्नुभएको छ । मन्त्री
जिरी, ९ कात्तिक । दोलखाको गौरीशङ्कर गाउँपालिकामा भूकम्पपीडितको टहरोमा आगलागी हुँदा एकै परिवारका दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्लाको गौरीशङ्कर गाउँपालिका–९ स्थित टासिनाममा गोपाल शेर्पाको
नवलपरासी, ९ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–११ खरकट्टाजङ्गल क्षेत्रमा बिहीबार साँझ दुवै मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । दुर्घटनामा
नवलपरासी, ९ कात्तिक । पश्चिम नवलपरासीमा भएको गणेश सहानीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । हत्यामा संलग्न भएको आरोपमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका नर्मदेश्वर चौहान,
डोल्पा, ९ कात्तिक । वर्षौंदेखि यातायातको सुविधा नहुँदा सास्ती भोग्दै आएका डोल्पालीको जीवनशैली बिस्तारै फेरिन थालेको छ । गत १६ असोजदेखि डोल्पा पूर्ण रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएकाले यातायातको असुविधा
काठमाडौँ, ८ कात्तिक । प्रदेश नं ३ को मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने भीमफेदी, इन्द्रसरोवर, राक्सीराङ्ग, कैलाश र मकवानपुरगढी गाउँपालिका तथा थाहा नगरपालिकाका विभिन्न वडामा स्थानीय कृषकले व्यावसायिक रुपमा फूलको
काठमाडौँ,८ कात्तिक । यातायात व्यवस्था विभाग कोशी अञ्चलअन्तर्गतको चालक अनुमतिपत्र कार्यालय इटहरीले सेवाग्राहीलाई चालक अनुमतिपत्र प्रदान गर्न अनलाइन सेवा प्रयोगमा ल्याएको छ । दुई, तीन र चार चक्के सवारीसाधनको चालक