Logo
विविध

निर्वाचन विरुद्ध गतिविधि गर्ने पक्राउ

उर्लाबारी, मोरङ, ५ मंसिर (रासस) : आसन्न निर्वाचन विरुद्ध गतिविधि गरेको अभियोगमा विभिन्न स्थानबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता पक्राउ परेका

विस्तृत पढ्नुहोस
समृद्ध कर्णालीको अभियानमा जुट्न स्रष्टाहरुको आह्वान

खगेन्द्र भट्टराई : कालिकोट, ४ मंसिर । गाउँमा राजनीतिक दलका चुनावी प्रचार प्रसारमा व्यस्त छन् । सरकारी निकायका अधिकारीहरुलाई निर्वाचनका लागि कर्मचारी खटन पटनमा भ्याइ नभ्याइ छ । निर्वाचन आयोगद्धारा

जनकपुरलाई राजधानी बनाउन काँग्रेस पार्टीभित्र गृहकार्य शुरु भइसकेको छ : निधि

महेन्द्रनगर, धनुषा, ४ मंसिर (रासस) : नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिले प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधामलाई वर्तमान अवस्थामा प्रदेश नं २ को राजधानी बनाउन नेपाली काँग्रेसभित्र गृहकार्य शुरु भइसकेको बताउनु

मान्म बजारमा रहेका होटलबाट ४ हजार लिटर घरेलु मदिरा नष्ट

कालिकोट, ३ मंसिर । जिल्ला प्रहरी कार्यालय कालिकोटले मान्म बजारका बिभिन्न होटलबाट ४ हजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले अवैध घरेलु मधिरा विक्रि वितरण गदै आइरहेका पसलहरुमा

भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : रक्षामन्त्री प्रधान

काठमाडौँ, ३ मंसिर रासस: रक्षामन्त्री भीमसेनदास प्रधानले भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै चुनाव विरोधी गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । क्यानाडाको भ्यानकुभरमा

कम्युनिष्टले जितेमा अधिनायकवाद आउँछ भन्नु वैचारिक दरिद्रता : सचिव ज्ञवाली

प्रकाश सिलवाल ।कौरव खत्री तम्घास, गुल्मी, ३ मंसिर रासस :  नेकपा ९एमाले०का सचिव प्रदीप ज्ञवालीले स्थापनाकालदेखि नै नेपालका कम्युनिष्टले लोकतन्त्रका लागि संघर्ष गर्दै आएकाले वाम गठबन्धनले जितेमा अधिनायकवाद आउँछ भन्नु

काँग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्छ : निधि

महेन्द्रनगर, धनुषा, ३ : नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्ने बताउनुभएको छ । रौनियार सेवा समितिद्वारा जनकपुरमा आयोजित कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नं ३ मा

सविधान जारी गरेर जनताका बीचमा आउँदा सन्तुष्टी : नेता सिंह

काठमाडौँ, २ मंसिर (रासस) : नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रकाशमान सिंहले लोकतान्त्रिक, समावेशी सविधान जारी गरेर जनताका बीचमा आउँदा सन्तुष्टी मिलेको बताउनुभएको छ

भोजपुरमा वम विस्फोट, ३ घाईते

सरिता राई भोजपुर, २ मंसिर । भोजपुरमा अज्ञात समूहले राखेको बम हटाउने क्रममा प्रहरीसँग दोहोरो भिडन्त भएको छ । षडानन्द नगरपालिका–१३ बोयाको भीरथाप्लो भन्ने ठाउँमा राखेको टाइमबम हटाउने क्रममा आज

उम्मेदवारका आ-आफ्नै दाबी, गाउँ पसेका दलहरु प्रचारमा व्यस्त

बागलुङ, २ मंसिर (रासस) : चुनावी कार्यक्रम लिएर गाउँ पसेका दलहरु प्रचारमा व्यस्त छन् । मिति नजिकिँदै जाँदा चुनावको चहलपहल बढ्दै गएको छ । मतदाता भेट्न घरदैलो गरिरहेका दलहरु विस्तारै

ओखलढुंगामा खतिवडा र सुनुवारबीच प्रतिस्पर्धा

कालिका खड्का :ओखलढुंगा, २ मंसिर : ओखलढुंगामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार यज्ञ सुनुवार र नेपाली काँग्रेसका उम्मेदवार रामहरि खतिवडाबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । मुलुक संघीय संरचनामा गएसँगै प्रतिनिधिसभा एक

१७ किलो सुनसहित रसुवागढीमा एक व्यक्ति पक्राउ

काठमाडौं, २  मंसिर। चीनको केरुङबाट अवैध रुपमा १७ किलो सुन लिएर नेपाल आउँदै गरेका एक व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीले चेकजाँच गर्ने क्रममा रसुवागढीबाट रसुवाको पार्वतीकुण्ड गाउँपालिका–५ का