Logo
विविध

गणतन्त्रको संरक्षण वामपन्थीबाट मात्र हुन्छः नेता अधिकारी

पोखरा, २८ कात्तिक । नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार खगराज अधिकारीले वाम गठबन्धनले दुईतिहाई ल्याएपनि अहिलेको शासन व्यवस्था परिवर्तन नहुने

विस्तृत पढ्नुहोस
५ नं प्रदेशको राजधानी दाङ बनाउन कटिबद्ध छु : महरा

तुलसीपुर, दाङ, २७ कात्तिक : नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले ५ नं प्रदेशको राजधानी दाङ बनाउन आफू कटिबद्ध भएको बताउनुभएको छ । घोराहीको रतनपुरमा आज बिहान आयोजित कार्यक्रममा दाङ

विवेक प्रयोग गरी मतदान गर्न उपाध्यायको आग्रह

कपिलवस्तु, २७ कात्तिक (रासस) : नेपाली काँग्रेसका प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार दीपकुमार उपाध्यायले मुलुकमा निरंकुशता निम्तिन नदिन यसपटकको निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी बनाउनुपर्ने बताउनुभएको छ । चुनावी प्रचार

कम्युनिष्टकै बलले संविधान जारी : महासचिव पोखरेल

काठमाडौँ, २७ कात्तिक : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले अहिलेको संविधान लेख्ने र जारी गर्ने विषयमा अगुवाई गर्ने कम्युनिष्ट नै भएको बताउनुभएको छ । पार्टीको काठमाडौँ महानगरपालिका–४ वडा कमिटीले

राजिवको अर्को महान कामः हेलिकप्टर चार्टर गरी सुत्केरीको ज्यान जोगाए

जाजरकोट २६, कार्तिक । जाजरकोटका प्रतिनिधी सभा सदस्य उम्मेद्वार राजिव विक्रम शाहले हेलिकप्टरबाट उद्धार गरी एक सुत्केरी महिलाको ज्यान बचाएका छन् । शाहले उच्च रक्तश्रावबाट पिडित कुशेगाउपालिका ८, रिजापहाडाकी ३०

प्रचण्डद्वारा एकै दिन दस काेण सभालाई सम्बाेधन

कार्तिक २६, भरतपुर। चुनावी अभियानका क्रममा अाइतबार माअाेवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं.-३ का उम्मेद्वार प्रचण्डले भरतपुर महानगरका १५, १६ र १९ नम्वर वडामा अायाेजित दस वटा काेण सभालाई

लालपुर्जा दिन पहल गर्नेलाई भोट : मुक्त कमैया

धनगढी, २७ कात्तिक  : आसन्न चुनाव नजिकिँदै जाँदा कैलाली जिल्लाका मुक्त कमैयाले आफूहरुको उचित पुनः स्थापनाको पहल गर्नेलाई सहयोग गर्ने बताएका छन् । चुनावको समयमा आउने नेताहरु भोट माग्दै समस्या

लोकतान्त्रिक शक्तिबीचको एकताले कांग्रेस मजबुत भइ जित सुनिश्चित : रमेश लेखक

कंचनपुर, २६ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् कंचनपुर क्षेत्र नम्बर -३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश लेखक कंचनपुर जिल्लाका सम्पुर्ण लोकतान्त्रिक शक्तिबीचको एकताले नेपाली कांग्रेस मजबुत भइ

झापाको क्षेत्र नं ४ का मतदाताको माग : हुलाकी राजमार्ग र नदी नियन्त्रण

भद्रपुर, २६ कात्तिक : आर्थिक, सामाजिक र राजनीतिकरुपमा सबैभन्दा पिछडिएको झापाको निर्वाचन क्षेत्र नं ४ का मतदाताले उम्मेदवारसँग हुलाकी राजमार्ग निर्माण र नदी नियन्त्रणको माग गरेका छन् । उक्त निर्वाचन

भीमदत्त राजमार्गमा बस दुर्घटनामा तीनको मृत्यु

बैतडी, २६ कात्तिक (रासस) : बैतडीको मेलौलीबाट भीमदत्तनगरका लागि छुटेकोे यात्रुबस भीमदत्त राजमार्गमा आज बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी, शिवनाथ गाउँपालिका– ६ की

मुलुकको समृद्धिको लागि बाम गठबन्धन बनेको हो : पुर्वमन्त्री नायक

मिर्चैया, (सिरहा) २६ कात्तिक । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवम् पूर्वमन्त्री अजय शंकर नायक अविनाशले मुलुकको विकासको लागि एमाले र माओवादी केन्द्रको गठबन्धन बनेकोले जनताको साथ चाहिएको बताएका छन्

इञ्जिनियर फिर्ता हुँदा पुनः सर्भेक्षण प्रभावित

गोरखा, २६ कात्तिक (रासस) : यहाँका भूकम्प प्रभावित बस्तीमा भूकम्पले भत्किएका घर पुनः सर्भेक्षण गर्न खटिएका इञ्जिनियर फिर्ता भएपछि सर्भेक्षणको काम प्रभावित भएको छ । साउन २८ गतेदेखि गाउँमा परिचालन