Logo
विविध

विस्फोटक पदार्थसहित एकजना पक्राउ

सल्यान २३, कार्तिक । सल्लीबजार जाजरकोट सडकखण्डमा जाँचका क्रममा वनगाड कुपिण्डे नगरपालिका–१ देवस्थलका २४ वर्षीय राजु भण्डारी पक्राउ परेका छन् । मोटरसाइकलको कागजात जाँच गर्ने

विस्तृत पढ्नुहोस
मोरङको चुनावी मैदानमा युवादेखि वृद्धसम्म

विराटनगर, २३ कात्तिक : मोरङमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ७० वर्ष नाघेका ६ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । जिल्लाको ६ संसदीय क्षेत्र र १२ वटा प्रदेश

ठूला दलका घोषणापत्रमा सार्वजनिक यातायात सुधारले ठाउँ पाएन

काठमाडौँ, २३ कार्तिक। सार्वजनिक यातायातको यात्रा सकसपूर्ण बन्दै गए पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलले सार्वजनिक गरेका घोषणापत्रमा यातायात क्षेत्र व्यवस्थित गर्ने मूर्त मुद्दा छैनन् । नेपाली काँग्रेसले सार्वजनिक

खजुरामा हावाबाट बिजुली उत्पादन गर्न अध्ययन

खजुरा, बाँके, २३ कार्तिक । बाँके जिल्लाको खजुरामा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन शुरु गरिएको छ ।हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण जडान गर्ने

माओवादी केन्द्रसँगको तालमेल चुनावी यात्राको मात्र नभई पार्टी एकताका लागि : नेता गुरुङ

तनहुँ, २२ कात्तिक  : नेकपा (एमाले) स्थायी कमिटी सदस्य किरण गुरुङले नेकपा (माओवादी केन्द्र) सँगको तालमेल चुनावी यात्राका लागि मात्रै नभई पार्टी एकताका लागि भएको बताउनुभएको छ । प्रचार प्रसार

निमुखालाई न्याय र विपन्नलाई आय दिनुपर्छ : राज्यमन्त्री लामा

जुम्ला, २२ कात्तिक : उद्योग राज्यमन्त्री रेशमबहादुर लामाले समाजिक न्याय र आर्थिक समृद्धिका लागि निमुखालाई न्याय र विपन्नलाई आय दिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ । सन्ध्या फाउण्डेशन नेपालको प्रथम साधारण सभाको

वामपन्थी गठबन्धनलाई जिताउन आग्रह

उर्लाबारी, मोरङ, २२ कार्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य डा शिवमाया तुम्बाहाम्फेले दिगो सरकार र समृद्ध शहर बनाउने अभियानका लागि वामपन्थी गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको छ । मोरङको केराबारीमा

इयु निर्वाचन पर्यवेक्षण टोली सक्रिय

काठमाडौँ, २१ कात्तिक : आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि युरोपेली संघको निर्वाचन पर्यवेक्षण टोली आजदेखि परिचालित भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा युरोपेली संसद्मा

राप्रपाले चुनाव जित्नकै लागि राजा र हिन्दूराष्ट्रलाई भ¥याङ् बनायो : सह–महामन्त्री राणा

काठमाडौं, २१ कार्तिक । एकीकृत राप्रपा (राष्ट्रवादी) का सह–महामन्त्री प्रदिप विक्रम राणाले कमल थापा नेतृत्वको राप्रपाले आज जारी गरेको घोषणापत्रमा राजा र हिन्दूराष्ट्र समावेश गर्नुलाई थापाको चुनावी स्टण्डको संज्ञा दिएका

विदेशीको इशारामा ल्याइएको गणतन्त्र खारेज गर्न शाही यूवा शक्ति नेपालको माग

कात्तिक २१, काठमाडौं । शाही युवा शक्ति नेपालले विदेशीको इशारामा चोरबाटोबाट ल्याइएको गणतन्त्र खारेज गर्नु पर्ने माग गरेको छ । सोमबार काठमाडौंको गोंगबु चोकमा पूर्व राजा ज्ञानेन्द्र शाहको देशका नाममा

नेतृ क्षेत्रीको दाबी : अव पनि कांग्रेसले नै देशलाई निकास दिन्छ

अर्घाखाँची, २१ कार्तिक । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य सभानुपातिक उम्मेद्वार निर्मला क्षेत्रीले महिलाको हक अधिकारको रक्षाका लागि सबै पार्टीका महिला एकै ठाउँमा उभिनु पर्ने बताएकी छिन् । उनले नेतृहरुले पार्टी

देउसी भैलोबाट उठेको पैसाले बत्ती जडान

दुनै, डोल्पा, २१ कार्तिक । यहाँको त्रिपुरासुन्दरी नगरपालिका –१ अन्तर्गत प्रहरी चौकीका प्रहरीले आफूले सामूहिक रुपमा तिहारमा खेलेको देउसीभैलोबाट उठेको रकमबाट नगरपालिकाको केन्द्र बगर बजारमा बिजुली बत्ती जडान गरेका छन्