Logo
विविध

सगरमाथा चढ्न असफल भएको भन्दा उल्टै चरित्र हत्या गर्न खोजियो : नायिका तामाङ

काठमाडौं, १२ असार । समाजसेवी तथा तामाङ चलचित्रकी नायिका शुकुमाया तामाङले असफल भएकी एक जना सगमाथा आरोहीको बारेमा सामाजिक सञ्जाल फेशबुकमा स्टाटस लेख्दा दबावपूर्ण धम्की

विस्तृत पढ्नुहोस
पर्यटकीयस्थल ठमेलमा हिड्न समस्या

काठमाडौँ, १२ असार । मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल यतिखेर खाल्डैखाल्डो भएको छ । दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्ने कामनपा वडा नं २६ मा पर्ने

धानमा आत्मनिर्भर हुनका लागि सम्झौता

काठमाडौँ, ११ असार : नेपाललाई धानमा आत्मनिर्भर गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरी) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबीच सम्झौता भएको छ । आगामी पाँच वर्षका लागि भएको

समस्या समाधान भएपछि पर्यटक संख्यामा वृद्धि

चितवन, ११ असार : चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा प्रवेश गर्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । यससँगै राजस्व पनि बढेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी

प्रगतिशील पत्रकार संघ नेपाल कालिकोटको अध्यक्षमा पाण्डे

कालिकोट, १० असार । प्रगतिशील पत्रकार संघ नेपाल कालिकोटको चौथो जिल्ला भेला मान्ममा सम्पन्न भएको छ । भेलाले मनिराज पाण्डेको अध्यक्षतामा ७ सदस्यीय जिल्ला समिति पुनः गठन गरेको छ ।

मापदण्ड विपरीत सडक ग्राभेल हुँदा स्थानीयको आपत्ति

उर्लाबारी मोरङ, १० असार : मोरङ उर्लाबारी–६ स्थित चन्द्रमा चोकदेखि डिपु मार्गसम्मको सडकमा मापदण्ड विपरीत गरेको ग्राभेलप्रति स्थानीयवासीले आपत्ति जनाएका छन् । उर्लाबारी नगरपालिकाको सहयोग र उपभोक्ताबाट प्रतिफिट रु ३०

आइसिपीको मुख्य भवनमा चुहिन थाल्यो

पर्सा, ९ असार : वीरगन्जको अलौँमा निर्माण भएको एकीकृत चेकजाँच चौकी (आइसिपी)को मुख्य भवनमा चुहिन थालेपछि भन्सार कर्मचारीलाई काम गर्न समस्या भएको छ । हस्तान्तरण भएको तीन महिना नपुग्दै भवनको

पञ्चदोबाटो बजार नगरपालिकाको दोस्रो ठूलो व्यापारिक केन्द्र

केदार मगर : खोटाङ, ९ असार /दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोको बजारलाई सुधार गरिएको छ । नगरपालिकामा दिक्तेल बाहेक अर्को दोस्रो ठूलो व्यापारिक केन्द्र बनाउने उद्देश्यले हरेक शुक्रबार हटिया लाग्ने

मितेरी पुल निर्माण हुने : नाका खुल्ने भएकोमा सिन्धुपाल्चोकवासी खुशी

रमेश लम्साल : काठमाडौँ ८ असार / चीन सरकारले सिन्धुपाल्चोकको तातोपानी नाका खोल्ने लक्ष्यका साथ मितेरी पुल निर्माण गर्ने सम्झौता भएपछि सो क्षेत्रका उद्योगी, व्यवसायी, सरोकार भएका व्यक्ति तथा निकाय खुशी

प्रशासकीय अदालतसम्बन्धी विधेयक स्वीकृत

काठमाडौँ, ८ असार (रासस) : राष्ट्रियसभाको आजको बैठकले ‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिला

जया मल्टिपलमा योग शिविर

गंगा बराल : काठमाडौँ, ७ असार । चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जया मल्टिपल क्याम्पस गोकर्णेश्वरको प्रांगणमा बिहीबार योग शिविर सञ्चालन गरिएको छ । क्याम्पस प्रमुख भवानीप्रसाद पौडेलका अनुसार, दिवसको अवसरमा

सूचना लुकाउने कर्मचारी कारबाहीबाट नबच्ने आयुक्त बाँस्कोटाको भनाइ

भक्तपुर, ७ असार / राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचना लुकाउने कुनै पनि कर्मचारी कारबाहीको दायराबाट नबच्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाले यहाँ आज