Logo
विविध

जनप्रतिनिधिलाई तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण

लहान, ३० असोज : सिरहाको लहान नगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई आइतबार सुशासन र तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको छ । नवनिर्वाचित पदाधिकारीको स्वागत तथा सम्मानमा समग्र विकास

विस्तृत पढ्नुहोस
चिया बगानले पर्यटकलाई आकर्षित गर्दै

लमजुङ, २९ असोज । पश्चिमाञ्चलमा नै पहिलोपटक शुरु गरिएको लमजुङको चियाखेतीले पर्यटकलाई समेत आकर्षण गर्न थालेको छ ।क्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे, घनपोखरा क्षेत्रमा लगाइएको चियाबारीले आन्तरिक तथा बाह्य

अक्टोवर क्रान्ति शतवार्षिकी समारोह नागरिक समिति गठन

  काठमाडौं, २९ असोज । वामपन्थी चिन्तक, लेखक, कवि, संस्कृतिकर्मी, राजनीतिकर्मी, समर्थकहरुको एक भेलाले अक्टोवर क्रान्ति शतवार्षिकी समारोह नागरिक समिति गठन गरेको छ । नेपाल ल क्याम्पसमा शनिवार आयोजित कार्यक्रममा

तिहार र छठ पर्व नजिकिएसँगै माटाका भाँडाको व्यापार बढ्दै

बर्दिबास, २९ असोज । तिहार र छठ पर्व नजिकिएसँगै महोत्तरी जिल्लाका गाउँनगर बस्तीमा माटाका भाँडाको बिक्री बढेको छ । दीपावली र छठ पर्वमा कलश, दियो, घडा गाग्रो र छ्याँची ९दही

‘सेनेगल’ कविता संग्रह सार्वजनिक

काठमाडौँ, २९ असोज । डा विदुर चालिसेको ‘सेनेगल’ कविता संग्रह सार्वजनिक भएको छ । सेनेगल देशमा भिक्षुणीले भोग्नुपरेको समस्यामा केन्द्रित भएर संग्रह प्रकाशन गरिएको शनिबार आयोजित विमोचन समारोहमा जानकारी गराइयो

पञ्चेश्वरको विस्तृत वातावरणीय योजना निर्माण अन्तिम चरणमा

बैतडी, २९ असोज । पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल–भारत सीमामा बग्ने महाकाली नदीमा वातावरण विज्ञहरुको टोलीले प्रभावित क्षेत्रको निरीक्षण

कर्णालीमा पर्यटन सडक निर्माण गर्नुपर्छःमहासचिव शाही

काठमाडौं, २८ असोज । नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले कालिकोट र कर्णालीमा पर्यटन सडक निर्माण गर्न सरकारसँग माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा ‘सुन्दर कालिकोट–समृद्धि कालिकोट’ले आयोजना गरेको

सीमा नाकामा सुरक्षा व्यवस्था मजबुत

रसुवा, २८ असोज : नेपाल चीन उत्तरी नाका रसुवागढी क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत पारिएको छ । प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित रसुवागढी क्षेत्रमा व्यापारिक चहलपहल बढ्दै गएकोले आवश्यक सुरक्षा जनशक्ति बजबुत

प्रकोपको कारण विकासले सोचेजति गति लिन सकेन : मन्त्री गौतम

काठमाडौँ, २७ असोज  : सिचाइँ मन्त्री सञ्जयकुमार गौतमले प्राकृतिक प्रकोपका कारण पनि विकासले सोचेजति गति लिन नसकेको बताउनुभएको छ । नेपाल भौगर्भिक समाजले अन्तर्राष्ट्रिय प्रकोप न्यूनीकरण दिवसका अवसरमा आज यहाँ

विधिको शासन कायम गराउन प्रहरीको भूमिका महत्वपूर्ण

पोखरा, २७ असोज : नेपाल प्रहरीको ६२ औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा समाजमा विधिको शासन कायम गराउन प्रहरीको महत्वपूर्ण भूमिका हुनेमा जोड दिइएको छ । शान्ति सुरक्षा, अमनचयन

खाना पकाउनेक्रममा करेन्ट लागेर मृत्यु

बनियानी, झापा, २७ असोज। झापाको कनकाई नगरपालिकामा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नपा–३ दुर्गापुरकी ५६ वर्षीया कौशिला कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ

नैतिकताको आधारमा माओवादीले सरकार छाड्नुपर्छ : राणा

भक्तपुर, २६ असोज  : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले नेकपा (माओवादी केन्द्र)ले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताउनुभएको छ । आज रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष राणाले