Logo
विविध

उद्योग वाणिज्य संघको अध्यक्षमा खत्री निर्वाचित

जाजरकोट, २३ असोज । जाजरकोट उद्योग वाणिज्य संघको आइतबार सम्पन्न निर्वाचन परिणामअनुसार अध्यक्षमा एमाले र राप्रपाका साझा उम्मेदवार कर्णबहादुर खत्रीसहित गठबन्धनको प्यानलै विजयी भएको छ

विस्तृत पढ्नुहोस
अछाममा ४ सय घरधुरी लालपुर्जाविहीन

अछाम, २२ असोज । अछामको मेल्लेख गाउँपालिका–३ का ४०० घरधुरी जग्गाधनी पुर्जा लालपुर्जाबाट अहिले पनि वञ्चित छन् । जग्गाको पुनःनापी कार्य सकिए पनि तत्कालीन अछाम आक्रमणका बेला लाल पुर्जालगायत सबै

३ सयभन्दा बढी सवारी साधन केरुङ प्रस्थान

रसुवा, २२ असोज । नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामान आयातका लागि ट्रक, कन्टेनर धमाधम केरुङ जान थालेका छन् । बडादशैँयता ३६८ वटा ट्रक, कन्टेनर केरुङका लागि प्रस्थान गरिसकेको र

पत्रकार भट्टराईमाथि भएको आक्रमणको निन्दा

कालीकोट, २१ असोज । नेपाल पत्रकार महासंघ कालीकोटले महासंघका केन्द्रीय पार्षद् तथा प्रेस सेन्टर कालीकोटका अध्यक्ष अर्जुनप्रसाद भट्टराई माथि भएको आक्रमणको निन्दा गरिएको छ । नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष

धनकुटा रिपोर्टर्स क्लबको अध्यक्षमा घिमिरे

धनकुटा २१ असोज । बिनोद घिमिरेको अध्यक्षतामा ९ सदस्यीय धनकुटा रिपोर्टर्स क्लब नेपाल साखाको पुनःगठन गरेको छ । रिपोर्टर्स क्लव नेपालका केन्द्रिय सदस्य तथा पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराईलीको

राखेपका पूर्व कोषाध्यक्ष महर्जन प्रदेश सभाका लागि सिफारिस

काठमाडौं, २१ असोज । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनलाई ललितपुर कांग्रेसले प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको छ। कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले महर्जनलाई ललितपुर क्षेत्रनम्बर १ को प्रदेश

भारतको कोठीबाट किशोरी र बालिकाको उद्धार

रत्ननगर, चितवन, २१ असोज। मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरेको छ । भारतस्थित केआई नेपालका प्रतिनिधिद्वारा

पतिको हत्या भएको दुई महिना बित्दापनि प्रहरीले न्याय नदिएको पीडित श्रीमतिको गुनासो

काठमाडौैं, २१ असोज । नेपाल बैंक लिमिटेड गुलरिया बर्दियाका शाखा प्रवन्धक प्रमोद बर्माको रहस्यय मृत्यु भएको आज ठिक दुई महिना बितेपनि पीडितले न्याय नपाएको गुनासो गरेका छन । स्वर्गद्धारी रेडियोकी

माओवादीका कारण एमाले सच्चिएको छ : भट्टराई

काठमाडौं, २१ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भारत र चिन दुवै मुलुक आफूहरुको वाम गठबन्धनबाट खुशी भएको प्रतिक्रिया दिएका छन् । शनिबार बिहान प्रेश चौतारी नेपाल ताप्लेजुङले

हत्याका अभियुक्त २० वर्षपछि पक्राउ

बुटवल, २१ असोज । हत्या गरी फरार रहेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । साविक गंगोलिय गाविस–८, हाल तिलोत्तमा नगरपालिका–१७ का अभियुक्त मानबहादुर थारु २०५४ मंसिर

वाम गठबन्धनले काँग्रेसलाई असर गर्दैनः महासचिव शाही

काठमाडौं, २० असोज । नेपाल तरुण दलका महासचिव तथा नेपाली काँग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले वाम गठबन्धनले कालिकोट काँग्रेसलाई कुनै पनि असर नगर्ने दाबी गरेका छन् । नेपाल प्रेस युनियन

जबरर्जस्ती करणी गर्न खोज्ने एक पक्राउ

भीमदत्तनगर, २० असोज : सुस्तमनिस्थिति भएकी एक महिलालाई जबरर्जस्ती करणी गर्न खाज्ने ई–रिक्सा चालकलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका– १८ जानकी टोलमा एक