Logo
विविध

प्रदेश ५ : ‘समृद्ध प्रदेश खुशी जनता’ कार्यक्रम

बुटवल, २५ जेठ /‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने संघीय सरकारको उद्देश्य पूरा गर्न प्रदेश नं ५ को सरकारले ‘समृद्ध प्रदेश खुशी जनता’ को लक्ष्यका साथ

विस्तृत पढ्नुहोस
बन्चरो प्रहार गरी श्रीमतीको हत्या

भक्तपुर, २५ जेठ । भोजपुर चरनदी घर भई हाल चा“गुनारायण नगरपालिका–७ खरिपाटी बस्ने उमेश माझीले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । खरिपाटीस्थित राममाया कार्कीको घरमा डेरा गरी

नेविसंघको महाधिवेशन साउन २३ देखि

काठमाडौं । नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन साउन २३ देखि २७ गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेवि संघमा निर्वाचन हुने वा

छोरा नभएपछि धेरै सन्तान जन्माउन बाध्य

झापा, २४ जेठ । कनकाई नगरपालिका–५ मण्डल बस्तीकी सीता मण्डल २५ वर्षकी हुनुहुन्छ । उमेरकै हिसाबले भर्खर बिहे गर्ने समय भएपनि उहाँले चार सन्तानलाई जन्म दिइसक्नु भएको छ । सानै

२४ लाखको सुन चाँदीसहित युवक पक्राउ

गौशाला, २४ जेठ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका हुँदै भारततर्फ तस्करी गर्न लागेको रु २४ लाखको सुनचाँदीसहित सशस्त्र प्रहरीले गएराति एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको

नेपालकै सबैभन्दा धेरै पुरस्कार राशी भएको फोटो प्रतियोगिताको घोषणा

काठमाडौं, जेठ २३ ।नेपाली फोटो पत्रकारहरुको छाता संगठन फोटो पत्रकार (पिजे) क्लबले आइएमई र ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा छैटौं संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको छ । क्लबले बुधबार

इद र बकर इदमा सार्वजनिक बिदादिन माग

काठमाडौं, २३ जेठ । मुस्लिम विधार्थी संघ नेपालले सरकारलाई मुस्लिम समुदायका दुई ठुला पर्व इदुल्फित्र (इद) र इदुल्अिज्हा (बकर इद) का दिन सार्वजनिक बिदादिन माग गरेको छ ।  एक विज्ञप्ती

‘दोधारा-चाँदनी’ झोलुंगे पुल चुँडिदै !

कञ्चनपुर, २२ जेठ । कञ्चनपुरको महाकाली नदीको मल्टीस्पान झोलुंगे पुल ठाउँठाउँमा चुँडिन थालेको छ । पुलमा बिछ्याइएका धातुका पाता, फलामे डोरी र मुख्य रड मर्मत सम्भारको अभावमा चुँडिन थालेका छन्

घाइते/अपाङ्गता भएकाहरुको राहतमा निरन्तरता दिने

काठमाडौँ, २१ जेठ / सशस्त्र द्वन्द्वमा परी घाइते÷अपाङ्गता भएका व्यक्तिलाई यसअघि निर्धारण गरिएकै अपाङ्गता प्रतिशतका आधारमा विगतबमोजिम तोकिएकै आर्थिक सहायता रकम वितरण गर्ने निर्णय भएको छ । गृहमन्त्रीस्तरीय निर्णयको आधारमा

सरकारी सञ्चार माध्यममा विज्ञापनको बक्यौता तत्काल उठाउन निर्देशन

काठमाडौँ, २१ जेठ  / नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारी सञ्चार माध्यममा विज्ञापन दिएर वर्षाैंसम्म भुक्तानी नदिनेलाई कारवाही गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज पद

अवैधरुपमा बसेका आप्रवासिलाई देश छोड्न मेलेसियाली गृहमन्त्रालयको निर्देशन

काठमाडौं, २० जेठ । मलेसियाको अध्यागमन विभागले अवैधानिक नागरिकमाथि कारबाही सुरु गरेको छ । मेलेसियाली गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै गैरकानुनी रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारलाई तत्काल

सुन काण्ड : अर्का अभियुक्त घलेद्वारा आत्मसमर्पण

विराटनगर, २० जेठ । साढे ३३ किलो सुनकाण्डका अर्का मुख्य अभियुक्त डेविट भनिने छिरिङ वाङ्गेल घलेले जिल्ला अदालत मोरङमा आत्मसर्मपण गरेका छन् । आइतबार करिव ११ बजे उनी अधिवक्ता सरोज