Logo
विविध

कर्णाली नदीमा डुबेर दुई युवक बेपत्ता, फरक घट्नामा दुई किशोरीको मृत्यु

काठमाडौं १६ असोज । कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा नुहाउन गएका दुई युवक नदीमा डुबेर आइतवार बेलुका बेपत्ता भएका छन् । चिसापानी प्रहरी कार्यालयका

विस्तृत पढ्नुहोस
दशैं उमंगका साथ मनाईंदै, काठमाडौँमा चहलपहल बढ्यो

काठमाडौं, असोज १५ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व शनिबार मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीले मान्यजनबाट टीका र

सिमान्तकृत माझी समुदायलाई बास्तविक दशै मनाएको अनुभूति गराए नेता भण्डारीले

कौरव खत्री : गुल्मी १५ आश्विन । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नं. २ का सांसद चन्द्र भण्डारीले बलिथुका बोटे माझीहरुको लागि घर निर्माण गरिदिने घोषणा गनुभएको छ

अदालतबाटै भागेका अभियुक्त पक्राउ

बुटवल, १४ असोज (रासस) : अदालत परिसरबाटै फरार भएका एक अभियुक्तलाई केही समयपछि प्रहरीले गरेको छ । बन्दी प्रत्यक्षीकरण रिटमा शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवलमा उपस्थित गराइएका बुटवल–११ का होमबहादुर

दशैँमा अस्वस्थ्य मासु खान बाध्य

इनरुवा, १४ असोज (रासस) : दशैँमा सुनसरीको विभिन्न ठाउँमा अव्यवस्थित पशु बध गरी मासु बिक्री गरिएको पाइएको छ । बजार अनुगमनको अभाव र दशैँमा मासु खानैपर्ने संस्कारले उपभोक्ता अस्वस्थ्यकर मासु

निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्छ : सांसद महतो

काठमाडौँ, १४ असोज । संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवम् सांसद डा. विरेन्द्र प्रसाद महतोले राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय स्वाभिमान, शान्ति र लोकतन्त्रको दिशामा मुलुकलाई अगाडि बढाउन बडा दशैंबाट

नवलपरासीका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

नवलपरासी, १३ असोज (रासस) ः नवलपरासीका विभिन्न धार्मिक शक्तिपीठहरुमा आज नवमीका दिन बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । जिल्लाको विशेषगरी मौलाकालिका, दाउन्ने र पाल्ही भगवती मन्दिरलगायतका शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको

रु ७१ हजारसहित पाँच जुवाडे पक्राउ

पोखरा, १३ असोज : इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले रु ७१ हजार ५५, चार थान ताससहित पाँच जुवाडेलाई बिहीबार पक्राउ गरेको छ । जुवा खेलेको सुराकीका आधारमा गएको

कास्कीमा चुनावी माहोल तात्दै

पोखरा, १२ असोज : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै कास्कीमा यतिबेला चुनावी माहोल तात्न थालेको छ । क्षेत्रीय निर्वाचन कार्यालयले चुनावी कार्यक्रम र राजनैतिक दलले उम्मेदवार छान्न शुरु गरेपछि

आफन्त चढेको बस दुर्घटना, चार गम्भीर घाइते

दैलेख, ११ असोज (रासस) : सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे १ ख २२३३ नंको बस बुधबार साँझ करिब ६ः३० बजे दुर्घटना हुँदा बसमा चढेका २२ जना सबै आफन्त घाइते भएका

बस दुर्घटनामा परी एकको मृत्यु, २४ घाइते

गुलरिया, बर्दिया, ११ असोज (रासस) : पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दिया बासगढी नगरपालिकास्थित माछागढमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २४ जना घाईते भएका छन् । मृत्यु

नगर जलयात्रा शुरु

इटहरी, ११ असोज  : इटहरी उपमहानगरपालिकाको मध्यभाग अर्थात् नगरको बीच भाग भएर बग्ने टेंङ्ग्रा खोलामा पहिलो पटक व्यावसायिक नगर जलयात्रा सेवा सञ्चालन ल्याइएको छ । इटहरी उपमहानगर–४ ले टेंङ्ग्रा खोलामा