काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ कैदीको भुक्तान हुन
म्याग्दी १५ जेठ । जलजला गाउँपालिका–३ पुल्चोकमा कालीगण्डकी नदी कटान नियन्त्रणका लागि सञ्चालित योजना लक्ष्यभन्दा दुई महिना अघिनै सम्पन्न भएको छ । जलउत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय, बागलुङले २०७५ असार
काठमाडौँ, १४ जेठ । उपत्यकामा क्षमताभन्दा धेरै यात्रु बोक्ने साना माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना रकम बढाइएको छ । गृहमन्त्रालयले गत जेठ ४ गते दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको
नुवाकोट, १४ जेठ । प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छिन् । काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार
काठमाडौं १३ जेठ । मनको दक्षिणमा पर्ने सललाहमा प्रतिकिमि ११७ को गतिमा आएको शक्तिशाली सामुद्रिक आँधी ‘मिकुनु’ मा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । आँधीले ठूलो क्षति
काठमाडौं १२ जेष्ठ । पञ्चावती सद्भाव समाजको चौथो साधारण सभा सम्पन्न भएको छ । समाजका अध्यक्ष ओमबहादुर राउतको सभापतित्व र संरक्षक राधारमण उपाध्यायको प्रमुख आतिथ्यतामा चौथो वार्षिक साधारण सम्पन्न भएको
जेठ १२, काठमाण्डौ । गएको चुनावमा अनपेक्षित पराजय बेहोरेको नेपाली कांग्रेसले संगठन सृदृढीकरणलाई तिब्रता दिएको छ । काँग्रेस तनहुँले जिल्लाका चार वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी १० वटा
धनगढी, १२ जेठ । ‘रोजगारी दिने, आन्दोलनका शहीद र तिनका आश्रित परिवारको भरणपोषणमा सहयोग गर्ने कुरा गरियो तर अहिले सबै बिर्से ।” लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि २०६२÷०६३ मा भएको आन्दोलनका
जेठ ११, काठमाण्डौ । नेपाली कांग्रेस तनहुँले पार्टी सुदृढीकरण अभियानलाई तीब्र बनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर कांग्रेसले आफ्ना गतिविधि बढाएको हो । काँग्रेसको गाउँपालिकास्तरीय बृहत् कार्यकर्ता भेला
बर्दिया, ११ जेठ । आज राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला
काठमाडौं, १० जेठ । सरकारले बिहीबार २८ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङकाअनुसार १६ जना सहसचिवको काजसरुवा र उपसचिवबाट
नगरकोट, १० जेठ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक नजिकै सडकमा बुधबार स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना