Logo
विविध

पहिरोमा परेका दुईको मृत्यु

लमजुङ । मस्र्याङ्दी गाउँपालिका-३ खुदी पल्लोटारीमा पहिरोमा परेका दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिका एर एकै परिवारका ६० वर्षीया अभिरुपा थापा र १०

विस्तृत पढ्नुहोस
भेट्टाएको रु दुई लाख धनीलाई फिर्ता

परासी । पश्चिम नवलपरासीका लालचन चौधरीले आफूले बाटोमा भेट्टाएको रु दुई लाख धनीलाई नै फिर्ता दिएका छन् । उनले यति धेरै इमान्दारिता प्रदर्शन गरेको भन्दै चौतर्फी प्रशंसा पाएका छन् ।

मोटरसाइकल चोरीमा संलग्न छजना पक्राउ

टीकापुर । इलाका प्रहरी कार्यालय टीकापुरले मोटरसाइकल चोरी गर्ने छजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले दिएको जानकारीअनुसार टीकापुर

नारायणगढ-मुग्लिङ सडकखण्ड अझै अवरुद्ध, यात्रु अलपत्र !

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड बिहानदेखि अवरुद्ध भएको सडक अझैपनि खुल्न सकेको छैन् । सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६

सवारी दुर्घटनामा दुईको मृत्यु

मोरङ  । मोरङ जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा आज बिहान भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा बा १९ च ६१२२ नं को कार अनियन्त्रित भई

कुकुर कुटेको भन्दै प्रहरीद्वारा काभ्रेमा दुई युवा पक्राउ !

काभ्रे । कुकुर कुट्दा बनेपका दुई युवा जेल परेका छन् । राजधानी दैनिकका अनुसार ककुर कुटेकै अभियोगमा म्याद थप गरी मुद्दा चलाइएको यो पहिलो घटना हो । बनेपा–७ का संविधानबहादुर

तीन अभियुक्त पक्राउ

महोत्तरी । चोरी डकैतीमा संलग्न तीन जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिवास नगरपालिका–१३ का अजमल अली शेष, इसुन घिसिङ र रमेश लामा रहेको प्रहरी नायब उपरीक्षक

दुर्घटनामा १९ घाइते

बैतडी । बस दुर्घटनामा परी सोमबार १९ जना घाइते भएका छन् । महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको ना६ख ७४२० नं को बस तथा बैतडीको गन्नाबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख

बाँदर आतङ्कको समस्या बढ्दै

काठमाडौँ ।अष्टज अभियान नेपालले बाँदर आतङ्कलाई राष्ट्रिय समस्याका रुपमा लिएर यसको समाधानमा लाग्न सरकारको ध्यानाकर्षण गराएको छ । अभियानका अध्यक्ष लोककृष्ण भट्टराईद्वारा आज जारी गरिएको विज्ञप्तिमा बाँदरका कारण देशका विभिन्न

उद्धार केन्द्र निर्माण गरिँदै

चितवन  । चितवन राष्ट्रिय निकुञ्जले अपाङ्गता भएका तथा अशक्त वन्यजन्तुको संरक्षणका लागि उद्धार केन्द्र निर्माण गरिरहेको छ । निकुञ्जको देवनगर रेञ्जपोष्टको दुई सय मिटर दक्षिणमा रहेको वरण्डाभार क्षेत्रमा सो केन्द्र

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

सल्यान । आज बिहान शारदा नगरपालिका–१३ स्यानीखालबाट श्रीनगर आउँदै गरेको लु१च ५६६४ नं पिकअप शारदा नगरपालिका–१३ डाँगीमोडमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सप्तरीमा ट्रकको ठक्करबाट दुईको मृत्यु

सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सम्भुनाथमा ट्रकको ठक्करबाट आइतबार साँझ दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना२ख ३००१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा५०प ६०००