Logo
विविध

भारतीय नागरिकलाई गोली हान्ने दुई युवक पक्राउ

भीमदत्तनगर, २३ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्तनगर–गड्डाचौकी खण्डमा बिहीबार राति दुई भारतीय नागरिकलाई गोली होनी फरार रहेका दुई नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ

विस्तृत पढ्नुहोस
स्मार्ट लाइसेन्स वितरण शुरु

कैलाली, २२ भदौ । सेती अञ्चल यातायात व्यवस्था कार्यालयले बुधबारबाट विद्युतीय प्रविधिको स्मार्ट कार्ड (लाइसेन्स) वितरण गर्न थालेको छ । कार्यालयका प्रमुख कृष्ण भुसालले धनगढी उपमहानगरपालिका–४ का राजेन्द्र आमात्यलाई पहिलो

चोरी गरी फरार अभियुक्त २९ वर्षपछि पक्राउचोरी गरी फरार अभियुक्त २९ वर्षपछि पक्राउ

पोखरा, २२ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीको फरार रहेका अपराधीलाई पक्राउ गर्ने अभियानअन्तर्गत २९ वर्षपछि एकजना चोरीका अभियुक्तलाई पक्राउ गरेको छ । कास्की जिल्ला अदातलको २०४५ जेठ १९ गतेको

बर्दिबासमा गएराति बम विष्फोट

गौशाला, २१ भदौ । महोत्तरी जिल्लाको बर्दिबासमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति ८ बजेतिर बर्दिबास नगरपालिका कार्यालय

बाढी पीडितका लागि राहत सामग्री हस्तान्तरण

काठमाडौँ, २० भदौ । हरिप्रिया–प्रकाश भण्डारी फाउन्डेसनले बाढी पीडितका लागि रु दुई लाख बराबरको खाद्यान्नसहितको राहत सामाग्री हस्तान्तरण गरेको छ । फाउन्डेसनले आज नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाको उपस्थितिमा

कालिकोटका रघुचन ३ महिनादेखि मलेसियामा अचेत, उद्धारको पहल भएन

कालिकोट, २० भदौ । विगत ३ महिनादेखि मलेसियाको अस्पताल ल्याङकावाईमा अचेत अवस्थामा रहेका नरहरिनाथ गाउँपालिका–९ कालिकोटका रघुचन उपाध्यायको उद्धारको कुनै पहल भएको छैन । २ वर्ष अघि रोजगारीको सिलसिलामा मलेसिया

तटबन्ध निर्माण : ठेक्का भयो, काम भएन

भीमदत्तनगर, २० भदौ । कञ्चनपुरमा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माणमा करोडौँको बजेट विनियोजन गरिएको भए पनि निर्माणमा भने ढिलासुस्ती देखिएको छ । झण्डै एक दशकअघि सरकारले देशका अन्य क्षेत्रझै

कालिकोटकी युवती दैलेखमा तीन दिनसम्म बन्धक, बलात्कार पछि विष खुवाएर मारियो

कालिकोट, १९ भदौ । कर्णाली राजमार्ग अन्तर्गत खिड्कीज्यूलामा कालिकोट जिल्ला तिला गुफा नगरपालिका स्थायि घर भएकी २० वर्षिया यूवती मनशोभा न्यौपानेको बलात्कारपछि  हत्या भएको छ। दैलेख र कालिकोटको सीमानामा पर्ने

परोहा नगरपालिका मेयरमा युवा नेता शेख वकिलको चर्चा

अमिनु कुमार पटेल: रौतहट १९ भदौ । नेपाली काग्रेसका युवा नेता शेख वकिलको नाम रौतहटको क्षेत्र नम्बर २ परोहा नगरपालिकाको प्रमुख पदमा बढी चर्चा हुन थालेको छ । परोहा नगरपालिकाका

बाढीले भत्काएका संरचनाको सेनाद्वारा पुनःनिर्माण शुरु

कञ्चनपुर सप्तरी, १९ भदौ । हालैको बाढीले भत्काएका संरचनाको मर्मत र पुनःनिर्माण कार्यलाई नेपाली सेनाले तीव्र बनाएको छ । बाढीले जिल्लाको विभिन्न स्थानमा तटबन्ध, पुल, कल्भर्ट, सडक, विद्यालय लगायतका ७५

इलामले नदेखेको, झापाले नहेरेको ‘बहुवन’

इलाम, १८ भदौ । ‘इलामले नदेखेको, झापाले नहेरेको’ यो कुनै एक व्यक्तिले भनेको कुरा होइन् । यो दक्षिणपूर्वी रोङ गाउँपालिकाको इरौंटार बहुवनका बासिन्दाले वर्षाैंदेखि भन्दै आएको एउटा वास्तविक समस्या हो

पर्वतको बार अध्यक्षमा शर्मा

फलेवास पर्वत, १८ भदौ । जिल्ला अदालत बार एकाइका अध्यक्षमा भोलानाथ शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ ।बार एकाइ कुश्माको शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालित १६ औँं जिल्ला अधिवेशनबाट