Logo
विविध

पर्वतको बार अध्यक्षमा शर्मा

फलेवास पर्वत, १८ भदौ । जिल्ला अदालत बार एकाइका अध्यक्षमा भोलानाथ शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ ।बार एकाइ कुश्माको शुक्रबार र शनिबार गरी दुई दिनसम्म

विस्तृत पढ्नुहोस
हुम्लामा खाद्यान्नको अभाव

हुम्ला, १७ भदौ । हुम्ला जिल्लामा लगातारको वर्षापछि सदरमुकाम सिमिकोटमासमेत खाद्यान्नको अभाव भएको छ । पाँच महिनादेखि सर्वसाधारणले खाद्यान्न नपाएको र संस्थानको गोदाम खाली रहेको नेपाल खाद्य संस्थानका प्रमुख नारायण

दशैँका लागि भदौ २२ गतेदेखि टिकट खुला

काठमाडौँ, १६ भदौ । यातायात व्यवसायीले नेपालीको महान् पर्व बडादशैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले यही भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएका छन् ।

प्राधिकरणका कर्मचारीले दुःख दिए ११५१ मा फोन गर्नुस्: ऊर्जामन्त्री शाही

काठमाडौँ, १६ भदौ । नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखाले ग्राहकको फोन नउठाउने र गुनासो सम्बोधन नगर्ने पुरानै चलन हो । समय बदलियो, राजनीति बदलियो, मुलुकको व्यवस्था बदलियो तर कर्मचारीको व्यवहार

प्रदेश र केन्द्रको निर्वाचनसम्बन्धी मुद्दामा भदौ १९ गते निर्णय

काठमाडौँ, १५ भदौ । प्रदेश र केन्द्रको निर्वाचन आगामी माघ ७ भित्र आवश्यक कानून बनाई तोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ सकिएपछि यही भदौ १७ गते निर्णय

अपाङगता भएका व्यक्तिहरु राहत वितरणमा जुटे

काठमाडौं, १५ भदौ । राष्ट्रिय अपाङग अनुसन्धान तथा विकास केन्द्रको समन्वयमा मोप्पो नेपाली समाज दक्षिण कोरियोको संयूक्त पहलमा बाढि पीडितलाई राहत वितरण गरेको छ। नेपालमा पहिलो पटक अपाङगता भएका व्यक्तिहरुको

‘आदिवासी जनजाती’ मन्त्रालय स्थापना गर्न माग

काठमाडौं, १५ भदौ । नेपाल–भारत आदिवासी जनजाती मैत्री संघले ‘आदिवासी जनजाती’ मन्त्रालयको स्थापना गर्न सरकारसँग माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा मैत्री संघले आदिवासी जनजाती आन्दोलनले उठाएका माग र

जाजरकोटका गाउँमा बिरामीलाई पानी दिने मान्छे छैन

जाजरकोट, १५ भदौ । जाजरकोटका अधिकांश ग्रामीण क्षेत्रमा भाइरलका कारण सयौँ बिरामी परेका छन् । बिरामीलाई पानी दिनेसम्म स्थानीय नभएको सम्बन्धित नगरपालिका र गाउँपालिकाका अध्यक्षले बताएका छन् । तत्काल स्वास्थ्य

फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष राय माओवादी केन्द्रमा प्रवेश

सर्लाही, १४ भदौ । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष रामेश्वर राय नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधवार चक्रघट्टामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले

कृषि क्षेत्रमा ५६ करोडको क्षति

विराटनगर, १४ भदौ । बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब रु ५६ करोड बराबरको क्षति भएको छ । गत साउन २७ र २८ गतेको अविरल वर्षापछि बाढी आउँदा जिल्लाको दुई

भोलि देखि ३ दिने अन्तराष्ट्रि धार्मीक सम्मेलन हुने

काठमाडौँ, १४ भदौ । हिन्दु यूवा बाहिनी नेपालको आयोजनामा हरिबोल भट्टराईको नेतृत्वमा राजधानीको वाल्मीकि विद्यापिठबाट निस्केको मोटरसाईकल प्रदर्शनिमार्ग, सुन्धानरा, त्रिपुरेश्वर, थापाथली, माईति घर हुँदै नयाँ बानेश्वर पुगेर कोर्ण सभामा परिणत

महिला हिंसाका घटना न्यूनीकरण गरिनेः राज्यमन्त्री हक

इनरुवा, १४ भदौ । महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री महमद जाकिर हुसेन हकले देशमा महिला तथा बाल हिंसाका घटना बढ्दो क्रममा रहेकाले त्यसलाई न्यूनीकरण गर्नमा आफ्नो कार्यकाल केन्द्रित रहने