Logo
विविध

वीरगंजबाट हेलिकप्टर मार्फत राहत सामग्रही ढुवानी सुरु

पर्सा, ३२ साउन । मध्य तराईका डुबान प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत उपलब्ध गराउन वीरगंजबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गर्न थालिएको छ । मध्य तराईका

विस्तृत पढ्नुहोस
चितवनमा भोलिदेखि हर्न निषेध

चितवन, ३२ साउन । नारायणगढ र भरतपुर क्षेत्रमा भोलि बिहीबारदेखि सवारी साधनले हर्न बजाउन नपाउने भएका छन् । काठमाडौँ र पोखरापछि चितवनको भरतपुर केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, नारायणगढ बजार हाइवे,

बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप बढ्न थाल्यो

वीरगञ्ज, ३२ साउन । विगत केही दिन यता परेको अविरल वर्षाको कारण विभिन्न खोला तथा नदीमा आएको बाढीले पर्सा जिल्लाको दुर्गम गाउँका बाढीपीडित बासिन्दा बिरामी पर्न थालेका छन भने विभिन्न

नेपाल किसान संघका कार्यकर्ताहरुलाई राहत तथा उद्धार कार्यमा जुटन निर्देशन

काठमाडौ ३१ साउन । सत्तारुढ नेपाली काँग्रेसका भातृ संगठन नेपाल किसान संघले अविरल बर्षापछि आएको बिनाशकारी बाढीले तराई मधेश क्षेत्रमा मचाएको ताण्डवले कृषि क्षेत्रमा अरवौको क्षति भएको भन्दै तत्काल आम

एक लाख रुख काट्न वनको स्वीकृति

काठमाडौँ, ३१ साउन । सरकारले जलविद्युत् आयोजना, प्रसारणलाइन निर्माण सडक पूर्वाधार, सिंचाइ, खानेपानी परियोजना निर्माणका लागि एक लाखभन्दा बढी रुख बिरुवा काट्ने स्वीकृति दिएको छ । विभिन्न २३ वटा जलविद्युत्

सैनिकद्वारा सैनिककै गोली हानी हत्या

पोखरा, ३१ साउन । पोखरा–लेखनाथ महानगरपालिका–६ वैदामस्थित रत्नमन्दिरमा सुरक्षाका लागि खटिएका नेपाली सेनाका एक प्युठले अर्का प्युठलाई गोली हानी हत्या गरेको छ । कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी

बाढी पहिरोपीडितलाई जापानबाट राहत सहयोग

टोकियो जापान, ३१ साउन । लगातारको वर्षातको कारण बाढी र पहिरोबाट घरबार गुमाएर बिचल्लीमा परेका तराईका बासिन्दालाई राहत दिलाउन जापानका एक दर्जन सङ्घसंस्था सक्रिय भएका छन् । लगातारको वर्षात्पछि आएको

भारतका सिमासंग जोडिएका तटबन्ध खोल्न लाचारी देखाइरहेको छ सरकार : अध्यक्ष वम

काठमाडौँ, ३० साउन । देश यति वेला प्राकृतिक प्रकोप (बाढी, पहिरो) ले गर्दा देश नै अक्रान्त बनेको छ । पहाडमा गएको लगातारको पहिरो र तराईमा गएको बाढीले हालसम्म झण्डै चार

एक व्यक्तिको सव फेला

सिकेन्द्र पासवानः बारा, साउन ३० गते । बाढीबाट बेपत्ता भएको ब्यक्तिको शव फेला परेको छ । बिगत तीन दिन अगाडी बाढीबाट बेपत्ता भएका पचरौता गाउपालिका–८ बलधुसवा टोल स्थित रामजानकी वृद्ध

सुख्खा बन्दरगाहको कार्य अगाडि बढाउन अध्ययन टोलीः कञ्चनपुरमा

कञ्चनपुर, ३० साउन । महाकाली नगरपालिका–१० मा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण कार्य अगाडि बढाउन अध्ययन टोली कञ्चनपुर आइपुगेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतकोे नेपाल इन्टरमोडल यातायात विकास समिति

बाढीका कारण सुनसरीमा थप दुईको मृत्यु

इनरुवा, ३० साउन । वर्षासँगै आएको बाढीका कारण सुनसरीमा सोमबार थप दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान र शुक्रबार राति सात जनाको डुबेर र बगाएर मृत्यु भएको थियो

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन सुचारु

चितवन, ३० साउन । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालन भएको छ । सो सडकखण्ड अन्तर्गत पाँचकिलोमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । जिल्ला प्रहरी कार्यालयका