रोल्पा, १३ चैत । पश्चिम रोल्पालाई जिल्ला सदरमुकाम लिवाङसँग जोड्ने रोल्पाको माडीखोला पुल निर्माण आरम्भ भएको १० वर्षमा मात्रै दुईवटा पिलर ठड्याएपछि बेवारिसे बनेको छ
म्याग्दी, १२ चैत । सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ । नेपालका दुर्गम क्षेत्रमा नियमित
चितवन, १२ चैत । स्वदेशमा रोजगारी सिर्जना गर्न विदेशमा बस्ने नेपालीद्वारा स्थापना गरिएको युथ भिजन इन्भेस्टमेन्ट कम्पनीले रु एक करोड ५० लाखको लगानीमा चितवनमा नयाँ परियोजना ‘ग्रेट वान पेभेलियन’ ९उत्कृष्ट
काठमाडौँ, १२ चैत: गत वर्षात्को समयमा आएको बाढीबाट अतिप्रभावित तराईका सात जिल्लामा सञ्चालन गरिएको बाढीपीडित सहयोग कार्यक्रम समापन भएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र चीन सरकारको सहयोगमा सञ्चालन
विराटनगर, ११ चैत : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राष्ट्रिय एकता र मौलिकतालाई जोगाइ राख्ने शिक्षाको आवश्यकतामा जोड दिनुभएको छ । मोरङको कटहरी गाउँपालिका–१ मा नवनिर्मित पशुपति
सुर्खेत, ११ चैत । जुम्लाको हिमा गाउँपालिका–२ को कोइरेली गाउँलाई महिला हिंसामुक्त नमूना गाउँ घोषणा गरिएको छ । गाउँपालिकाको आयोजना तथा कोइरेली गाउँको महिला हिंसामुक्त नमूना गाउँ सञ्चालक समितिको सहजीकरणमा
काठमाडौँ, १० चैत : भोजपुरे सेवा समाज, काठमाडौँले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई उहाँको कार्यकालको सफलताका लागि शुभकामना तथा बधाई दिएको छ । भोजपुर जिल्लामा जन्मिनुभएका राईलाई समाजले
विश्वनाथ सिम्खाडाः कालिकोट, १० चैत । फरक क्षमता भएका कलाकारहरुले शुक्रबार कालिकोट जिल्लाको मान्ममा जन चेतनामुलक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन । दाङ देखि आफ्नो अभियान शुरु गदै कर्णली प्रदेश
रसुवा । रसुवामा नयाँ शक्तिको बीउ छ भनिन्छ तर यहाँ प्रभावशाली नेताहरु पार्टी परित्याग गरिरहेका छ्न । शिक्षक नेता द्वय आशा राई र बिष्णु पौडेल नयाँ शक्ति त्याग गरेर नेकपा
लहान, ९ चैत । लहान नगरपालिका–७ दुर्गा मन्दिर नजिक विकास शारदा सुनचाँदी पसलमा आज अपराह्न प्रेसरकुकर बम विस्फोट हुँदा छ जना घाइते भएका छन् । बम विस्फोटमा परी चार पुरुष,
सल्यान, ९ चैत । करीव आठ वर्ष विद्यालयमा प्रधानाध्यापक भएर काम गर्नुभएका हेमन्तबहादुर थापा अहिले गाउँपालिकामा कार्यालय सहयोगी हुनुभएको छ । विद्यालयमा पढाउदा तलब नै नपाएपछि दार्मा गाउँपालिका–४ भल्चौरका उहाँ
काठमाडौं, ८ चैत । लैँगिक समानता र यौनजन्य तथा लैगिक हिँसाबाट सँरक्षण सम्बन्धी प्रभावकारी कानुन र नीति सम्बन्धी नेपाल घटना अध्ययन प्रतिवेदन आज काठमाडौँमा सार्वजनिक गरिएको छ । नेपाल रेडक्रस