Logo
विविध

नरहरिनाथ गापाको वजेट विनियोजन, वजेट फ्रिज हुन दिदैनौँ: अध्यक्ष बिष्ट

काठमाडौं,१४ साउन । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाले आर्थीक विनियोजनको काम सम्पन्न गरेको छ ।  नरहरिनाथ गाउँपालिकामा जम्मा ९ वडा रहेका छन् । २६ करोड १८

विस्तृत पढ्नुहोस
श्रावण शुक्ल पञ्चमीमै रक्षाबन्धन मनाइँदै (फोटोफिचर)

काठमाडौँ, १३ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन अर्थात जनै पूर्णिमा आज श्रावण शुक्ल पञ्चमीका दिन मनाइँदैछ। आजको दिन मानव रक्षाका लागि जप, तप र पूजा

निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेपबाट मुक्त रहन आग्रह

काठमाडौँ, १२ साउन । नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले नेपालको संविधानको धारा २२०(३) अन्तर्गत हुने जिल्ला समन्वय समितिको निर्वाचनअन्तर्गत पर्वतमा मनोहर पौडेल विश्वकर्मालाई प्रमुख तथा यमकुमारी रानालाई उपप्रमुख एवं

ज्येष्ठताका आधारमा शिक्षाका कर्मचारी खटाउन आग्रह

काठमाडौँ, १२ साउन । शिक्षा मन्त्रालयले स्थानीय तहमा ज्येष्ठताका आधारमा मात्र आफ्ना कर्मचारी खटाउने अडान लिएको छ । शिक्षा पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘कहिले जान्छ स्थानीय तहमा शिक्षाका

राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गरिनेछ : मन्त्री गौतम

काठमाडौँ, ११ साउन । नवनियुक्त सिँचाइमन्त्री सञ्जय गौतमले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गरिने बताउनुभएको छ । आज मन्त्रालयमा पदबहाली गर्दै उहाँले मुलुकमा रोजगारीको अवसर बढाउन उत्पादन वृद्धि गर्नुपर्ने र

राप्रपाका जनवर्गीय संगठन पुनर्गठन गरिने

काठमाडौँ, ११ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले लामो समयदेखि निष्कृय रहेको जनवर्गीय संगठन, विभिन्न विभाग तथा समितिको तीन दिनभित्र पुनर्गठन गर्ने भएको छ । तत्कालीन राप्रपा नेपालसँग पार्टी एकीकरण भएपछि

व्यावसायिक फोटो पत्रकारिता तालीम शुरु

भक्तपुर, १० साउन । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजे भक्तपुर शाखाले मोफसलका सञ्चारकर्मीका लागि पाँचदिने व्यावसायिक फोटो पत्रकारिता तालीम संचालन गरेको छ । मोफसलका सञ्चारकर्मीलाई गुणस्तरीय फोटो खिच्न सक्ने बनाउने

मैथिल महिलाको अग्निपरीक्षा– मधुश्रावणी

वीरगञ्ज, १० साउन । प्रत्येक वर्ष साउन महिनाको श्रावण कृष्णपक्ष मौना पञ्चमी तिथिदेखि श्रावण शुक्ल तृतीयासम्म मनाइने मधुश्रावणी पर्व प्रदेश नं २ को आर्थिक नगरी वीरगञ्जमा पनि धुमधामका साथ मनाइँदैछ

हलो जोत्ने महिला उपाध्यक्ष भन्छिन् : महिलालाई अन्याय हुन दिन्न

ललित सिंह : बझाङ, १० साउन । जिल्लामै पहिलोपटक हलो जोतेर चर्चामा आएकी थलारा गाउँपालिकाकी गंगु खडायत अहिले उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । गलत सामाजिक मान्यता र कुसंस्कारका कारण महिला धेरै

‘योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक, २०७४’ पारित

काठमाडौँ, ९ साउन । व्यवस्थापिका–संसद्ले ‘योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक, २०७४’ पारित गरेको छ । संसद्को आजको बैठकमा श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव

लागु औषधसहित एकजना पक्राउ

पोखरा, ९ साउन । पोखरा लेखनाथ महानगरपालिका–२ बागलुङ बसपार्कबाट ठूलो परिणाममा लागुऔषध सहित आइतबार एकजना युवा पक्राउ परेका छन् । लागुऔषध ओसारपसारमा संलग्न रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका–५ लुठावाका २१ वर्षीय

राप्रपाले सप्तरीबाट निर्वाचन तयारी भेला गर्ने, अध्यक्षसहित शीर्ष नेता खटिने

काठमाडौँ, ८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा यही साउन १६, १७ र १८ गते क्रमशः सप्तरी, सिरहा र धनुषामा पार्टीका अध्यक्षसहित शीर्ष नेताको उपस्थितिमा निर्वाचन