त्रिशूली, नुवाकोट, ३ साउन । जिल्ला वन कार्यालयले जिल्लाभरका सामुदायिक र निजी वनमध्ये राम्रोसँग संरक्षण र व्यवस्थापन गर्ने वन समूहलाई पुरस्कृत गरेको छ ।कार्यालयले आज
काठमाडौँ, ३ साउन / विश्वको पहिलो महिला शंकराचार्य हेमानन्द गिरी सम्मानित हुनुभएको छ । नेपाल व्यापार संघद्वारा आज यहाँ आयोजित कार्यक्रममा हिन्दू धर्मावलम्बीहरुको सर्वोच्च पदमा शंकराचार्य बन्नुभएका उहाँलाई सम्मान गरिएको
काठमाडौँ, ३ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ धारापानीमा बुधबार जीप दुर्घटना हुँदा सातजनाको मृत्यु र चार जना घाइते भएकामा गहिरो दुःख व्यक्त गरेका छन।
रोल्पा, ३ साउन । रोल्पाको परिवर्तन गाउँपालिका–६ चप्कामा बाटो माथिबाट आएको पहिरोमा पुरिएको यात्रुबाहक बस अझै निकालिएको छैन । दाङको घोराहीबाट शहीदमार्ग हुँदै रुकुमको चुनवाङ जाँदै गरेको ना ४ ख
धनगढी, २ साउन । कैलाली पूर्वी क्षेत्रस्थित रोरा नदीमा नुहाउने क्रममा डुबेर आज दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–२ का संगीता ढकाल र पुष्पा धमाल रहेको
सुर्खेत, २ साउन । को सिस्ने गाउँपालिका–५ मा भएको जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य चार घाइते भएका छन् । सदरमुकाम रुकुमकोटबाट लुकुमगाड जाँदै गरेको
नुवाकोट, २ साउन । घर–घरमा मात्रै मनाउँदै आएको साउने संक्रान्तिको लुतो फाल्ने परम्परा नुवाकोटमा सामुहिक र औपचारिक कार्यक्रम रुमा मनाउन सूरु गरिएको छ । पञ्चकन्या गाउँपालिका वडा नं. ३ देउरालीमा
धनगढी, २ साउन । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ स्थित देउती गुड्का इण्डस्ट्रिज नजिकको सडक छेउमा आज फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
दाङ, २ साउन । अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गर्नका लागि दाङका दुईवटा सामुदायिक वनमा प्रारम्भिक अध्ययन गरिएको छ । नेपाल र भारतका वन विज्ञको टोलीले मंगलबार तुलसीपुर उपमहानगरपालिकाभित्रका दुईवटा सामुदायिक वनमा
दाङ, १ साउन : जंगली च्याउ खाँदा एकै वडाका तीनजनाको मृत्यु भएको छ । आज बिहान घोराही उपमहानगरपालिका–१९ पाँचपोखरी निवासी ४० वर्षीय चित्रबहादुर घर्तीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी
खजुरा, बाँके, १ साउन । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित स्प्लेस्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्विमिङ पुलमा डुबेर कोहलपुर नगरपालिका–११ कि अपेक्षा शर्माको
कञ्चनपुर, १ साउन । भीमदत्त नगरपालिका–१२ महाकाली तटीय क्षेत्र ऐरीमा दाहसंस्कारका लागि अन्त्येष्टिघाट बनाउने प्रक्रिया अगाडि बढेको छ । अन्त्येष्टि घाट बनाउनका लागि रु तीन करोडमा ठेक्का सम्झौता गरिएको छ