Logo
विविध

जाजरकोटका ४६० बालबालिका जोखिममा

जाजरकोट, १ साउन । जाजरकोटमा एकहजार ४६० बालबालिका जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ । सोमबार जिल्लाका सातवटा स्थानीय तहबाट संकलन गरिएको तथ्यांक सार्वजनिक गर्दै

विस्तृत पढ्नुहोस
भारतबाट ल्याएको लागूऔषधसहित दुई जना पक्राउ

महोत्तरी, ३२ असार । महोत्तरी जिल्ला प्रहरीले भारतबाट बोकी ल्याएको अवैध लागूऔषध ५० ट्याब्लेट र पाँच वटा सुईसहित आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–९

अज्ञात समुहद्धारा युवतीको हत्या

भीमदत्तनगर, ३२ असार । छ दिनदेखि परिवारको सम्पर्कनरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट

लोक जनशक्ति पार्टीको महासचिवमा कर्णसिंह बिसि

काठमाडौं, ३१ असार । पीछडिएको क्षेत्रमा हेरिएको कर्णाली प्रदेशको मुगुमा जन्मिएका २५ वर्षिय कर्णसिंह बिसि नव गठित लोक जनशक्तिको महासचिव बनेका छन् । रिपोर्टर्सनेपाल डटकमसँगको कुराकानीमा उनले भने,‘समाजमा रहेका अन्याय

ईलाममा २२ हजार बिरूवा वितरण

इलाम, ३१ असार । स्थानीय फाकफोकथुम गाउँपालिकाका सात वटा वडामा जिल्ला कृषि कार्यालयको शाखाले २२ हजार थान अलैँची, कागती र सुन्तलाका बिरूवा वितरण गरेको छ । उक्त शाखाले एक-एक हजार

किन गरियो कोशी ब्यारेजको २९ वटा ढोका खुल्ला

इनरुवा, ३१ असार । पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ ।

हनुमन्ते डुबान बस्तीबाट पाँच टन फोहर संकलन

भक्तपुर, ३० असार । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २० आंै हप्ता मध्यपुरथिमिको डुबान क्षेत्रबाट पाँच टन फोहर संकलन गरिएको छ । आज हनुमन्ते सफाइ अभियानकै अभियन्ता

दश लाख रुपैयाँको आँप बिक्री

गाईघाट, उदयपुर, ३० असार । उदयपुर चौदण्डीगढी नगरपालिका–३ हँडिया उत्तराई टोलका आँप उत्पादक कृषकले अहलेसम्म रु १० लाख मूल्य बराबरको आँप बिक्री गरेका छन् । स्थानीय रमाकान्त चौधरीकाअनुसार उत्तराई टोलका

पश्चिमका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, ३० असार । अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै

महाशाखा प्रमुख पौडेल मृतावस्थामा भेटिए

तनहुँ, ३० असार । पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव आज बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ । भिमाद नगरपालिका वडा नं ६ स्थित सेतीनदी किनारमा तैरिरहेको

बर्दीयामा कीर्ते नागरिकता बनाउने पक्राउ

बर्दिया, ३० असार । नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई

मुख्यमन्त्री राउतलाई मातृशोक

धनुषा, २९ असार । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक परेको छ । आज अपरान्ह् सवा तीन बजे मुख्यमन्त्री राउतकी ७० बर्षीय आमा राधिका देवीको निधन भएको छ