Logo
विविध

मृत मृगसहित दुई पक्राउ

पोखरा, १६ वैशाख । जिल्ला प्रहरी कार्यालय कास्कीले मृत मृगसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । माछापुच्छ«े गाउँपालिकाबाट पोखरातर्पm ल्याउँदै गर्दा पोखरा–८ का जीवन

विस्तृत पढ्नुहोस
निर्वाचनको तयारी तीव्र

बागलुङ, १६ वैशाख । स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय व्यवस्थापकीय काममा जुटेको छ । गाउँ गाउँमा मतदाता शिक्षा दिन स्वयम्सेवक खटिएका छन् । नब्बे

सरकारद्वारा अदालतमा लिखित जवाफ पेस

काठमाडौँ, १५ वैशाख । सर्वोच्च अदालतको आदेशानुसार सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालको कार्यसम्पादन मूल्याङ्कनको कागजपत्रसहित आज लिखितपत्र पेस गरेको छ । सरकारले सिलवालको कार्यसम्पादन मूल्याङ्कनको कागजातसहितको लिखितपत्र सर्वोच्च

बालुवाटारमा काँग्रेस र एमालेको बैठक सुरु

काठमाडौं, १५ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुवीचको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी र एमाले नेताहरुको छुट्टै बैठक

रुकुममा जिप दुर्घटना २ को मृत्यु, ११ घाईते

रूकुम, १५ बैशाख । रुकुमको आठबीसकोट न.पा.९को घेत्मा पर्ने छेपारेबाट रारी तिर जाँदै गरेको जिप पिपलचौर नजिकै दुर्घटना भएको छ । उक्त दुर्घटनामा २ जनाको मृत्युु भएको छ । उक्त

राष्ट्रपति भण्डारीद्धारा दुई जना राजदुत नियुक्त

काठमाडौं, १५ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना राजदुत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा श्रीलङ्काका लागि नेपाली राजदूत

नेकपा माओवादी केन्द्र गोरखाले छान्यो उम्मेदवार

गोरखा, १५ वैशाख । स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखा कमिटीले दुईवटा नगरपालिकासहित नौवटा गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको नाम सार्वजनिक गरेको छ । सदरमुकाममा आज आयोजित पत्रकार

ललितपुरका लागि एमालेद्वारा उम्मेदवारको नाम सिफारिस

काठमाडौँ, १४ वैशाख । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा ९एमाले० ललितपुरले उम्मेद्वारको नाम सिफारिस गरेको छ । जिल्ला कमिटी बैठकले ललितपुरस्थित एक महानगरपालिका र दुई

गोली चलाउने युवक पक्राउ

बागलुङ, १४ वैशाख । बडीगाड गाउँपालिका–५ का ३३ वर्षीय श्याम रेश्मी हतियारसहित पक्राउ परेका छन् । बुधबार साँझ ढोरपाटन नगरपालिका–१ स्थित एक होटलमा गोली चलाएर फरार भएका रेश्मीलाई प्रहरीले पेस्तोल,

एमाले र माओवादी केन्द्रको संयुक्त मोर्चा

लमजुङ, १४ वैशाख । स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लमजुङले संयुक्त मोर्चा बनाएका छन् । आज दुवै पार्टीका जिल्ला प्रमुखले पत्रकार सम्मेलन गरी निर्वाचनमा सहकार्य

सोह्र दलले चुनाव चिह्न पाए

दाङ, १४ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि यहाँ दर्ता भएका २७ दलमध्ये १६ दलले चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा पठाएको विवरणमा जिल्लामा दर्ता

अवरुद्ध संसद खुलाउन सभामुखको पहलमा शीर्ष नेताहरुको बैठक

काठमाडौं, १३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले ल्याएको संविधान संशोधन विद्येयको विरुद्धमा जारी राखेको संसद अवरुद्ध सूचारु गर्नका लागि व्यवस्थापिका–संसदकी सभामुख ओनसरी घर्तीमगरको पहलमा अहिले प्रमुख दलका