भक्तपुर, ४ असार । समृद्ध नेपाल तथा सुखी नेपाली भन्ने सरकारको नारालाई साकार बनाउन औद्योगिक विकास नभएसम्म देश विकास तथा आर्थिक उपार्जन असम्भव हुने बताइएको
रत्ननगर, चितवन ३ असार : चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तरर्गत इच्छाकामना गाउँपालिका–५ स्थित २ नं पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी
काठमाडौँ, ३ असार । गंगामाया बचाऊ अभियानले द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोपीलाई कारबाहीको माग गर्दै आमरण अनसनरत गंगामायाको जीवनरक्षाका लागि धर्ना दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सो
पर्सा, २ असार । मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व इद उल फित्रअर्र्थात् इद पर्व पर्सामा धुमधामले मनाइँदै छ । एक महिना लामो कठिन रमजान व्रत समापनका अवसरमा मनाइने यो पर्वमा
काठमाडौँ, २ असार । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसको अध्यक्षमा पुस्कर आचार्य निर्वाचित हुनुभएको छ ।छैँटौँ महाधिवेशनको निर्वाचन मतपरिणामअनुुसार आचार्यले ८१८ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
नुवाकोटे, २ असार । मेरो माइक्रोफाइनान्स बित्तीय सस्था लिमिटेडले आफ्नो ७६ औं शाखा नुवाकोटको बेलकोटगढि नगरपालिकामा स्थापना गरेको छ । बेलकोट नगरपालिका वडा ८ का वडाध्यक्ष भोज प्रसाद पुडासैनी र
काठमाडौं, १ असार । गत निर्वाचन अन्तर्गत उदयपुर क्षेत्र नम्बर दुई नेपालटार दनुवारबेसीमा भएको बम ब्लाष्टमा परी एक खुट्टा गमाएकी मिरा कट्वाललाई साथ सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन दिईएको छ
काठमाडौं, ०१ असार । नेपाल ट्रेड युनियनको महाधिवशनको चुनावमा कुनै आर्थिक चलखेल नभएको अध्यक्षका प्रत्यासी खिला दाहाल समूहले स्पष्ट पारेको छ । यसअघि अध्यक्षका प्रत्यासी पुस्कर आचार्य समूहले पैसाको चलखेल
‘ओली सरकारको बजेटले कर्णालीलाई सामाजिक अन्याय गर्यो’ काठमाडौं, १ असार । कर्णालीबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले केन्द्र सरकारले बजेटमा कर्णालीमाथि सौतेनी व्यवहार देखाएको गुनासो गरेकी
म्याग्दी, ३१ जेठ । रघुगंगा जलविद्युत् आयोजनाको काममा ठेकेदार परिचालन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको शत्प्रतिशत लगानी रहेको ४० मेगावाट क्षमताको रघुगंगा आयोजना निर्माणका लागि ६ महिना अगाडी ठेक्का
बनेपा, ३१ जेठ । ठेक्काको काम जिम्मा लिएर समयमा नै काम सम्पन्न नगर्ने एकजना ठेकेदारलाई जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले बुधबार पक्राउ गरेको छ । जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोक मातहत रहेको
चितवन, २९ जेठ / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको संघर्ष विकासका लागि भएको भन्दै विकासमा विपक्षी नरहेको बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको ‘समृद्ध