इनरुवा, ५ पुस । चौतर्फीरुपमा प्रदेशको राजधानीका लागि आन्दोलन भइरहेको बेला सुनसरी सदरमुकाम इनरुवालाई पनि प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग यहाँका बुद्धिजीवी तथा
ललितपुर, ४ पुस ।महिला तथा बालबालिकाका लागि छुट्टिने बजेट स्थानीय निकायमा निःशर्त जाँदा हिंसामा परेका महिलाका लागि सञ्चालित ‘आवास गृह’ सञ्चालनमा कठीनाइ भएको छ । निःशर्त बजेट जाँदा अधिकांश स्थानीय
काठमाडौँ, ४ पुस । दक्षिण एशियाली क्षेत्रमा दूरसञ्चारसेवा प्रदायक निकायहरुको नियमन गर्ने काउन्सिल साउथ एशिया टेलिकम्युनिकेशन रेगुलेटर्स काउन्सिल को १८ औं बैठक शुरु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको संयोजनमा
कञ्चनपुर, ४ पुस । वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान शुरु गरिएको छ । वेदकोटका वडा कार्यालयको समन्वयमा गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले शुरु गरेको त्यस्ता गोठ
काठमाडौं ४ पुस । पूर्व मन्त्री हरीबहादुर थापाको निधन भएको छ । लामो समयदेखि उपचार गराइरहेका पूर्व मन्त्री थापाको बिहान मेडिकेयर अस्पतामा मृत्यु भएको हो । आजै दाहसस्कार गर्ने पारीवारीक
सप्तरी, ३ पुस । सप्तरी जिल्लामा हालै सम्पन्न मतगणनाअनुसार समानुपातिकतर्फ राजपा पार्टी पहिलो र नेपाली काँग्रेसले दोस्रो स्थानमा प्राप्त गरेको छ । जिल्ला मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत
काठमाडौँ, ३ पुस । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकारले कल सेन्टर शुरु गरेको छ । यही मंसिर २८ गतेदेखि सर्वसाधारणका गुनासोलाई व्यवस्थित तरिकाले सम्बोधन गर्न कल सेन्टर शुरु
कञ्चनपुर, ३ पुस । अटोरिक्साको ठक्कर बाट पुर्नवास नगरपालिका ११ भीमबस्तीका २९ बर्षीय भीमसिंह ठकुरीको मृत्यु भएको छ । भे १ च ३१३६ नम्बरको अटोरिक्साले ठकुरीलाई आईतवार डोकेबजारबाट घरतर्फ साईकलमा
पोखरा, ३ पुस । वैदेशिक रोजगारमा गएका नेपाली युवा विभिन्न समस्याबाट ग्रसित बन्ने गरेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारको व्यवस्था गरिनु अपरिहार्य भएकामा जोड दिइएको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा
काठमाडौं, २ पुस । राजधानीको भृकुटिमण्डपमा टि.भि.एसको एक्सचेन्ज मेला शुरु भएको छ । आफ्ना ग्रहकहरुको थप सुविधाको लागि जगदम्बा मोर्टस अन्तर्गतको टिभिएस मेला ५ दिनसम्म चल्ने आयोजकले जानकारी दिएका छन्
जुम्ला, २ पुस । जिल्ला समन्वय समितिको कार्यालय जुम्ला पाँच महिनादेखि जिल्ला समन्वय अधिकारी विहीन रहेको छ । गएको साउन ३ गते जुम्लाका स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासे घरमा बुबा
दमक, २ पुस । नेकपा एमाले का नेता सुवास नेम्वाङले वर्तमान सरकारले निर्वाचनबाट प्राप्त जनादेशलाई तत्काल सम्मान गरेर सरकार निर्माणमा मार्गप्रशस्त गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ । आज बिहान पत्रकारसँग