Logo
विविध

इद र बकर इदमा सार्वजनिक बिदादिन माग

काठमाडौं, २३ जेठ । मुस्लिम विधार्थी संघ नेपालले सरकारलाई मुस्लिम समुदायका दुई ठुला पर्व इदुल्फित्र (इद) र इदुल्अिज्हा (बकर इद) का दिन सार्वजनिक बिदादिन माग

विस्तृत पढ्नुहोस
‘दोधारा-चाँदनी’ झोलुंगे पुल चुँडिदै !

कञ्चनपुर, २२ जेठ । कञ्चनपुरको महाकाली नदीको मल्टीस्पान झोलुंगे पुल ठाउँठाउँमा चुँडिन थालेको छ । पुलमा बिछ्याइएका धातुका पाता, फलामे डोरी र मुख्य रड मर्मत सम्भारको अभावमा चुँडिन थालेका छन्

घाइते/अपाङ्गता भएकाहरुको राहतमा निरन्तरता दिने

काठमाडौँ, २१ जेठ / सशस्त्र द्वन्द्वमा परी घाइते÷अपाङ्गता भएका व्यक्तिलाई यसअघि निर्धारण गरिएकै अपाङ्गता प्रतिशतका आधारमा विगतबमोजिम तोकिएकै आर्थिक सहायता रकम वितरण गर्ने निर्णय भएको छ । गृहमन्त्रीस्तरीय निर्णयको आधारमा

सरकारी सञ्चार माध्यममा विज्ञापनको बक्यौता तत्काल उठाउन निर्देशन

काठमाडौँ, २१ जेठ  / नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारी सञ्चार माध्यममा विज्ञापन दिएर वर्षाैंसम्म भुक्तानी नदिनेलाई कारवाही गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज पद

अवैधरुपमा बसेका आप्रवासिलाई देश छोड्न मेलेसियाली गृहमन्त्रालयको निर्देशन

काठमाडौं, २० जेठ । मलेसियाको अध्यागमन विभागले अवैधानिक नागरिकमाथि कारबाही सुरु गरेको छ । मेलेसियाली गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै गैरकानुनी रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारलाई तत्काल

सुन काण्ड : अर्का अभियुक्त घलेद्वारा आत्मसमर्पण

विराटनगर, २० जेठ । साढे ३३ किलो सुनकाण्डका अर्का मुख्य अभियुक्त डेविट भनिने छिरिङ वाङ्गेल घलेले जिल्ला अदालत मोरङमा आत्मसर्मपण गरेका छन् । आइतबार करिव ११ बजे उनी अधिवक्ता सरोज

गृहमन्त्री थापा छड्के जाँच गर्न सडकमा

काठमाडौं, जेठ २० । गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले आज थापाथली चोकमा पुगेर सवारीसाधनको प्रदूषणको छड्के चेकजाँच गरेका छन् । विश्व वातावरण दिवसको अवसर पारेर वन तथा

प्रदेश नं ४ लाई कम बजेट छुट्याएकामा असन्तुष्टि व्यक्त

बागलुङ, १९ जेठ / प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राज्यका सबै तहमा साधन स्रोतको न्यायोचित वितरण हुनुपर्ने बताउनुभएको छ । बागलुङ नगरपालिकाद्वारा आज यहाँ आयोजित स्वागत तथा भेटघाट

बाजुराको दुर्गम क्षेत्रका स्थानीयबासी झरोको भरमा

बाजुरा, १८ जेठ । बाजुराका अधिकांश स्थानीय तहका स्थानीयवासी सल्लाको रुखबाट निकालिएको झरो बाल्न बाध्य भएका छन् ।स्थानीय तहको निर्वाचन भएको एक वर्ष बित्न लाग्दा पनि जनप्रतिनिधिले कुनै काम नगरेको

क्यान्सर रोग विरुद्ध सरकारले ठोस योजना ल्याउँछः मुख्यमन्त्री राउत

लहान, १७ जेठ / प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सरको उपचारसँगै यो रोग लाग्नै नदिन सरकारले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  विश्व धूमपानरहित दिवसका अवसरमा

सडकको माग गर्दै ७८ वर्षीय वृद्ध अनशनमा

बैतडी, १७ जेठ । गाउँमा सडकको माग गर्दै बैतडीका एक वृद्ध चार दिनदेखि अनशनमा बस्नुभएको छ । दशरथचन्द नगरपालिका–१ खालका ७८ वर्षीय वृद्ध हरिजित सिंह टेर यहि जेठ १४ गतेदेखि

राँचुलि पहिलो मानवअधिकार मैत्रीगाँउ घोषणा

विश्वनाथ सिम्खाडाः कालिकोट, १७ जेठ । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा र्न ४ राचुलिलाई पहिलो पटक मानव अधिकार मैत्रीगाउँ घोषण गरिएको छ । वुधवार तामझामका साथ जिल्लाकै पहिलो गाउ घोषणा