Logo
विविध

उदयपुरको चार नगरपालिकामा चुनावी सरगर्मी बढ्यो

गाईघाट (उदयपुर), २९ चैत । उदयपुर जिल्लाको चार गाउँपालिका र चार नगरपालिकामध्ये चार नगरपालिकामा अहिले चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरुले चार नगरपालिकाका लागि

विस्तृत पढ्नुहोस
आगलागी अझै नियन्त्रणमा आएन, हालसम्म ४० घर जले

लहान, २८ चैत । सिरहाको सखुवा नन्कारकटी–८ सिमराहास्थित दलित वस्तीमा आज साँझबाट सुरु भएको भिषण आगलागीबाट अहिलेसम्म ४० वटा घर जलेर नष्ट भइसेको छ । स्थानीय हरिनारायण मण्डल(खत्बे)को परालको थुप्रोबाट

भक्तपुरमा आठरात नौ दिन मनाइने बिस्केट जात्रा सुरु

भक्तपुर २८ चैत । नयाँ वर्षको आगमनसंँगै सुरु हुने भक्तपुरको प्रसिद्घ ऐतिहासिक, साँस्कृतिक एवम् तान्त्रिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा आजदेखि सुरु भएको छ । आज अपराह्न ५ बजे तौमढीबाट

मधेसी मोर्चाद्धारा व्यवस्थापिका–संसद बैठक बहिष्कार

काठमाडौँ, २८ चैत । मधेसी मोर्चामा आवद्ध दलका सांसदहरुले आजको व्यवस्थापिका संसद बैठक पनि बहिष्कार गर्नुभयो । बैठक आरम्भ हुँदासाथ थरुहट पार्टी नेपालका गोपाल दहितले संविधान संशोधनको आफूहरुको मागबारे सरकारले नसुनेको

स्थानीय तहको निर्वाचन एकै चरणमा : सचिव मैनाली

सिन्धुली, २८ चैत्र । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले स्थानीय तहको निर्वाचन एकै चरणमा हुने बताउनुभएको छ । सिन्धुलीको धुराबजारमा निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी क्षेत्रीय प्रशिक्षक तालिमको उदघाटन सत्रमा बोल्नुहुँदै

भात खाने बानीले नेपाल परनिर्भर बन्दै

रमेश लम्साल : काठमाडौँ, २७ चैत । नेपालीलाई भात नै खानुपर्ने बानीका कारण मुलुक दिन प्रतिदिन परनिर्भर बन्दै गएको छ । मुलुकका धान खेत बाँझो छन्, दैनिक एकहजार ५०० नेपाली

संविधानको प्रभावकारी कार्यान्वयन राष्ट्रको महत्वपूर्ण कार्यभार : सभामुख

सिन्धुली, २७ चैत । सभामुख ओनसरी घर्तीले संविधानको प्रभावकारी कार्यान्वयन आज राष्ट्रको महत्वपूर्ण कार्यभार भएको बताउनुभएको छ । सिन्धुलीमाढीमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीयसभाको ४६ औंँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै

‘सहिदको सपना पूरा भएकै छैन’

इलाम, २७ चैत । नेकपा ९एमाले० का महासचिव ईश्वर पोखरेलले सहिदको सपना अझै पनि पूरा भइनसकेको बताउनुभएको छ । सहिद रत्नकुमार वान्तवाको ३८ औंँ स्मृति दिवसका अवसरमा आज बिहान ठूलो

नगरप्रमुखमा उठ्ने मन छ तर पार्टीले उपप्रमुखमा उठ् भन्छ

(चन्द्रकला भण्डारी) : काँकडभिट्टा (झापा), २७ चैत । झापाको मेचीनगरका महिला नेतृले नगरप्रमुखमा उम्मेदवारी दिने पवल इच्छा जनाए पनि आफू सम्बद्ध राजनीतिक दलले भने उपप्रमुखमा मात्र उम्मेदवार बन्न दबाब दिएको गुनासो

विषादी सेवनबाट महिलाको मृत्यु

गौशाला, २७ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरीमा गएराति विषादी सेवनबाट एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय शिवशरण महतोकी श्रीमती ५५ वर्षीया सुदामादेवी महतो रहेको जिल्ला प्रहरी

बालिकालाई प्रलोभनमा पारी बलात्कार गर्ने दुईजना पक्राउ

धनुषा, २७ चैत । धनुषामा एक बालिकालाई दुई जनाले पटकपटक सामूहिक बलात्कार गरेको रहस्य खुल्न आएको छ । धनुषाका जनकपुर उपमहानगरपालिका–१७ लोहनामा नौ वर्षीया बालिकालाई प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको

अझै पनि न्यायालयमा सबैको पहुँच हुन सकेको छैन : प्रधानन्यायाधीश कार्की

दाङ, २६ चैत । प्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिक प्रभाव हरेक क्षेत्रमा देखापरका कारण देशको समृद्धि हुन नसकेको बताउनुभएको छ । उच्च अदालत तुलसीपुर, दाङमा आज आयोजना गरिएको मेलमिलापसम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई