Logo
विविध

घटनामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन

काठमाडौँ, २७ चैत : धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले गरिएको गोली प्रहार घटनामा संलग्नको खोजी गर्न माग गर्दै विभिन्न संघ संस्था तथा नागरिक समाजले

विस्तृत पढ्नुहोस
जिम्मेवारी पूरा नगर्ने ८ जना प्राविधिक सेवाबाट बर्खास्त

नुवाकोट, २७ चैत । तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ नुवाकोटको सिफारिसमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइले आवास पुनःनिर्माणमा खटिएका सात जना इञ्जिनियर र एक जना सव–इञ्जिनियरलाई सेवाबाट

पुर्पक्षका लागि गणेश लामा जेल चलान

काठमाडौँ, २६ चैत : हातहतियारसहित गौशालाबाट पक्राउ परेका गणेश लामालाई पुर्पक्षका लागि आज जेल चलान गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि महानगरीय प्रहरी

बिषयगत काम नगर्ने सहकारीलाई तत्काल कारबाहि हुन्छ-मन्त्री केसी

लंकराज धमालाः सुर्खेत, २६ चैत । भुमि ब्यबस्थापन, कृर्षि तथा सहकारी मन्त्री बिमला केसीले बिषय गत काम नगर्ने सहकारीलाई तत्काल कारबाहि गर्ने बताउनु भएको छ । अहिले सहकारीमा अनुदान प्रोत्साहन,

मदिरा ओसारपसार गर्ने भारतीयसहित छ जना पक्राउ

राजविराज, २६ चैत : नेपालबाट भारततर्फ अवैध रुपमा मदिराजन्य पदार्थ ओसारपसार गर्ने भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले सप्तरीको बेल्हीचपेना गाउँपालिका–६ बाट आइतबार साँझ पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा

स्वीप अप्रेसन : आठ जुवाडे पक्राउ

पोखरा, २५ चैत (रासस) : जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा शुरु गरिएको स्वीप अप्रेसनअन्तर्गत रु ५२ हजार १५ सहित आठ जना जुवाडेलाई पक्राउ गरिएको छ । पोखरा लेखनाथ महानगरपालिकाका वडा नं

रामग्राम स्तूपको विकास प्राथमिकतामा

नवलपरासी, २४ चैत । प्रदेश नं ५ सरकारका प्रवक्ता वैजनाथ चौधरीले पश्चिम नवलपरासीको रामग्राम स्तूप क्षेत्रको अवलोकन गर्नुभएको छ । गौतम बुद्धको अष्टधातु रहेको स्थल रामग्राम स्तूप क्षेत्र पुगेर शुक्रबार

काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइन : नेता सिंह

काठमाडौँ, २३ चैत  : नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले नेपाली काँग्रेसले देशको अर्थतन्त्र नबिगारेको तर्क दिनुभएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत

रु एक करोड ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौँ, २२ चैत : महानगरीय प्रहरी परिसरले विभिन्न व्यक्तिलाई नेपाली सेनाको उपसेनानी र अनुसन्धान विभागको असई बनाइदिने भन्दै ठगी गरेको अभियोगमा आज चार जनालाई पक्राउ गरेको छ । परिसरले सेना

बसाइँसराइले पहाडी क्षेत्र रित्तिएसँगै संस्कृतिसमेत लोप हुने अवस्थामा

बैतडी, २२ चैत । सुदूरपश्चिमको पहाडी जिल्लाहरुबाट मानिस लगातार तराईतिर बसाइँसराइ गर्दै जाँदा अधिकांश गाउँवस्ती रित्तिँदै जान थालेका छन् । प्रदेश नं ७ का अधिकांश पहाडी क्षेत्रका वासिन्दा तराईतिर बसाइँ

पूर्वसांसद भेटवालको निधन

रत्ननगर, चितवन, २१ चैत : नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य तथा पूर्व सांसद जागृतप्रसाद भेटवालको आज निधन भएको छ । क्यान्सर रोगबाट पीडित भेटवालको काठमाडौँको वीरअस्पतालमा उपचारका क्रममा केही

दाजुका छोराछोरी हत्या गर्ने खर्कबहादुर प्रहरी खोरमा

लिबाङ, रोल्पा, २१ चैत : बन्चरो प्रहार गरी दाजुका छोराछोरी एकैसाथ हत्या गर्ने त्रिवेणी गाउँपालिका–२ डाफ्लाका २१ वर्षीय खर्कबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खर्कबहादुरले आफ्नै दाजु पर्ने गणेश