Logo
विविध

स्वदेशमै रोजगारी सिर्जना गर्न ‘पेवेलियन’ सञ्चालन

चितवन, १२ चैत । स्वदेशमा रोजगारी सिर्जना गर्न विदेशमा बस्ने नेपालीद्वारा स्थापना गरिएको युथ भिजन इन्भेस्टमेन्ट कम्पनीले रु एक करोड ५० लाखको लगानीमा चितवनमा नयाँ

विस्तृत पढ्नुहोस
बाढीपीडित सहयोग कार्यक्रम सम्पन्न

काठमाडौँ, १२ चैत:  गत वर्षात्को समयमा आएको बाढीबाट अतिप्रभावित तराईका सात जिल्लामा सञ्चालन गरिएको बाढीपीडित सहयोग कार्यक्रम समापन भएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र चीन सरकारको सहयोगमा सञ्चालन

राष्ट्रिय एकता जोगाउने शिक्षा चाहिन्छ : मुख्यमन्त्री राई

विराटनगर, ११ चैत  : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राष्ट्रिय एकता र मौलिकतालाई जोगाइ राख्ने शिक्षाको आवश्यकतामा जोड दिनुभएको छ । मोरङको कटहरी गाउँपालिका–१ मा नवनिर्मित पशुपति

जुम्लामा ‘महिला हिंसामुक्त’ नमूना गाउँ घोषणा

सुर्खेत, ११ चैत । जुम्लाको हिमा गाउँपालिका–२ को कोइरेली गाउँलाई महिला हिंसामुक्त नमूना गाउँ घोषणा गरिएको छ । गाउँपालिकाको आयोजना तथा कोइरेली गाउँको महिला हिंसामुक्त नमूना गाउँ सञ्चालक समितिको सहजीकरणमा

भोजपुरे समाजद्वारा मुख्यमन्त्री राईको सम्मान

काठमाडौँ, १० चैत  : भोजपुरे सेवा समाज, काठमाडौँले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई उहाँको कार्यकालको सफलताका लागि शुभकामना तथा बधाई दिएको छ । भोजपुर जिल्लामा जन्मिनुभएका राईलाई समाजले

कालिकोटमा फरक क्षमता भएकाहरुको अनौंठो प्रस्तुति

विश्वनाथ सिम्खाडाः कालिकोट, १० चैत । फरक क्षमता भएका कलाकारहरुले शुक्रबार कालिकोट जिल्लाको मान्ममा जन चेतनामुलक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन । दाङ देखि आफ्नो अभियान शुरु गदै कर्णली प्रदेश

रसुवामा नयाँ शक्ति ओरालो लाग्दै, राई र पौडेल नेकपामा प्रवेश

रसुवा । रसुवामा नयाँ शक्तिको बीउ छ भनिन्छ तर यहाँ प्रभावशाली नेताहरु पार्टी परित्याग गरिरहेका छ्न । शिक्षक नेता द्वय आशा राई र बिष्णु पौडेल नयाँ शक्ति त्याग गरेर नेकपा

प्रेसरकुुकर बम विष्फोटबाट छ घाइते

लहान, ९ चैत । लहान नगरपालिका–७ दुर्गा मन्दिर नजिक विकास शारदा सुनचाँदी पसलमा आज अपराह्न प्रेसरकुकर बम विस्फोट हुँदा छ जना घाइते भएका छन् । बम विस्फोटमा परी चार पुरुष,

गाउँपालिकामा प्रधानाध्यापक कार्यालय सहयोगी

सल्यान, ९ चैत । करीव आठ वर्ष विद्यालयमा प्रधानाध्यापक भएर काम गर्नुभएका हेमन्तबहादुर थापा अहिले गाउँपालिकामा कार्यालय सहयोगी हुनुभएको छ । विद्यालयमा पढाउदा तलब नै नपाएपछि दार्मा गाउँपालिका–४ भल्चौरका उहाँ

लैँगिक समानता सम्बन्धी प्रतिवेदन सार्वजनिक

काठमाडौं, ८ चैत । लैँगिक समानता र यौनजन्य तथा लैगिक हिँसाबाट सँरक्षण सम्बन्धी प्रभावकारी कानुन र नीति सम्बन्धी नेपाल घटना अध्ययन प्रतिवेदन आज काठमाडौँमा सार्वजनिक गरिएको छ । नेपाल रेडक्रस

नमस्ते नेपाल हातेमालो संस्थाको १९ सदस्सीय नयाँ कार्यसमिति गठन

काठमाडौं, ८ चैत । नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको तेस्रो साधारण सभाले रामसरण बानियाँलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । त्यस्तै सभाले प्रथम उपाध्यक्षमा विश्वराम दुलाल, दृतिय उपाध्यक्षमा गणेश गिरी,

मुख्य न्यायधिवक्ताको शपथ

हेटौँडा ८ चैत । पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले प्रदेश नं ३ का सरकारको नवनियुक्त मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपानेलाई आज यहाँ एक कार्यक्रममा पद तथा गोपनियताको शपथ गराउनुभएको