Logo
विविध

मोरङको चुनावी मैदानमा युवादेखि वृद्धसम्म

विराटनगर, २३ कात्तिक : मोरङमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ७० वर्ष नाघेका ६ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । जिल्लाको ६ संसदीय

विस्तृत पढ्नुहोस
ठूला दलका घोषणापत्रमा सार्वजनिक यातायात सुधारले ठाउँ पाएन

काठमाडौँ, २३ कार्तिक। सार्वजनिक यातायातको यात्रा सकसपूर्ण बन्दै गए पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलले सार्वजनिक गरेका घोषणापत्रमा यातायात क्षेत्र व्यवस्थित गर्ने मूर्त मुद्दा छैनन् । नेपाली काँग्रेसले सार्वजनिक

खजुरामा हावाबाट बिजुली उत्पादन गर्न अध्ययन

खजुरा, बाँके, २३ कार्तिक । बाँके जिल्लाको खजुरामा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन शुरु गरिएको छ ।हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण जडान गर्ने

माओवादी केन्द्रसँगको तालमेल चुनावी यात्राको मात्र नभई पार्टी एकताका लागि : नेता गुरुङ

तनहुँ, २२ कात्तिक  : नेकपा (एमाले) स्थायी कमिटी सदस्य किरण गुरुङले नेकपा (माओवादी केन्द्र) सँगको तालमेल चुनावी यात्राका लागि मात्रै नभई पार्टी एकताका लागि भएको बताउनुभएको छ । प्रचार प्रसार

निमुखालाई न्याय र विपन्नलाई आय दिनुपर्छ : राज्यमन्त्री लामा

जुम्ला, २२ कात्तिक : उद्योग राज्यमन्त्री रेशमबहादुर लामाले समाजिक न्याय र आर्थिक समृद्धिका लागि निमुखालाई न्याय र विपन्नलाई आय दिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ । सन्ध्या फाउण्डेशन नेपालको प्रथम साधारण सभाको

वामपन्थी गठबन्धनलाई जिताउन आग्रह

उर्लाबारी, मोरङ, २२ कार्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य डा शिवमाया तुम्बाहाम्फेले दिगो सरकार र समृद्ध शहर बनाउने अभियानका लागि वामपन्थी गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको छ । मोरङको केराबारीमा

इयु निर्वाचन पर्यवेक्षण टोली सक्रिय

काठमाडौँ, २१ कात्तिक : आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि युरोपेली संघको निर्वाचन पर्यवेक्षण टोली आजदेखि परिचालित भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा युरोपेली संसद्मा

राप्रपाले चुनाव जित्नकै लागि राजा र हिन्दूराष्ट्रलाई भ¥याङ् बनायो : सह–महामन्त्री राणा

काठमाडौं, २१ कार्तिक । एकीकृत राप्रपा (राष्ट्रवादी) का सह–महामन्त्री प्रदिप विक्रम राणाले कमल थापा नेतृत्वको राप्रपाले आज जारी गरेको घोषणापत्रमा राजा र हिन्दूराष्ट्र समावेश गर्नुलाई थापाको चुनावी स्टण्डको संज्ञा दिएका

विदेशीको इशारामा ल्याइएको गणतन्त्र खारेज गर्न शाही यूवा शक्ति नेपालको माग

कात्तिक २१, काठमाडौं । शाही युवा शक्ति नेपालले विदेशीको इशारामा चोरबाटोबाट ल्याइएको गणतन्त्र खारेज गर्नु पर्ने माग गरेको छ । सोमबार काठमाडौंको गोंगबु चोकमा पूर्व राजा ज्ञानेन्द्र शाहको देशका नाममा

नेतृ क्षेत्रीको दाबी : अव पनि कांग्रेसले नै देशलाई निकास दिन्छ

अर्घाखाँची, २१ कार्तिक । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य सभानुपातिक उम्मेद्वार निर्मला क्षेत्रीले महिलाको हक अधिकारको रक्षाका लागि सबै पार्टीका महिला एकै ठाउँमा उभिनु पर्ने बताएकी छिन् । उनले नेतृहरुले पार्टी

देउसी भैलोबाट उठेको पैसाले बत्ती जडान

दुनै, डोल्पा, २१ कार्तिक । यहाँको त्रिपुरासुन्दरी नगरपालिका –१ अन्तर्गत प्रहरी चौकीका प्रहरीले आफूले सामूहिक रुपमा तिहारमा खेलेको देउसीभैलोबाट उठेको रकमबाट नगरपालिकाको केन्द्र बगर बजारमा बिजुली बत्ती जडान गरेका छन्

कुवेत लैजान लागिएका दुई युवतीको उद्धार

कपिलवस्तु, २१ कात्तिक : कुवेतमा ठूलो रकम कमाउन सकिने भनी विभिन्न प्रलोभनमा पारी भारत हुँदै कुवेत लैजानका लागि दुई युवतीलाई सीमा पार गराउन लागेका एक विचौलियालाई प्रहरीले आज पक्राउ गरेको