Logo
विविध

विप्लव माओवादीको कैलाली बन्दबाट जनजीवन प्रभावित

धनगढी, ३ चैत : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको कैलाली बन्दका कारण आज जिल्लामा उद्योग, व्यवसाय, यातायात क्षेत्र ठप्प हुँदा जनजीवन प्रभावित भएको छ

विस्तृत पढ्नुहोस
रोजगारीको सम्भावनालाई नयाँ ढंगले सोचिने : मन्त्री विष्ट

काठमाडौँ, ३ चैत  : नवनियुक्त श्रम तथा रोजगार एवं सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले आफ्नो कार्यकालमा श्रमको सम्मान गर्ने स्थिति बसाली श्रमिकको संरक्षण गरिने बताएका छन् । शुक्रबार पदबहाली गर्दै उहाँले

यी हुन आज थपिने मन्त्रीहरु (नामसहित)

काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन्। साँझ साढे पाँच बजे नयाँ मन्त्रीहरूले सपथ लिने कार्यक्रम छ। एमाले र माओवादी केन्द्रले मन्त्रीहरुको सूची तय गरेका

हेलो सरकारका सेवा बन्द

काठमाडौँ, २ चैत । जनताको गुनासो सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित ‘हेलो सरकार सेवा’ बन्द भएको छ । पाँचवटै विकास क्षेत्रमा स्थापना गरिएको हेलो सरकार

भूकम्पपीडितका लागि राहत कार्यक्रम

रत्ननगर, चितवन २ चैत : जिल्लाका भूकम्पपीडित किसानका लागि रु ३० लाख बराबरको राहत कार्यक्रम सञ्चालन गरिएको छ । भूकम्पपीडितका लागि विभिन्न कृषि कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत राहत

२० वर्ष पुराना तीन सवारी नियन्त्रणमा

चितवन, १ चैत । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले २० वर्ष पुराना सवारी साधन नियन्त्रणमा लिन शुरु गरेको छ । यातायात व्यवस्था विभागको निर्देशनानुसार पुराना सवारी नियन्त्रणमा लिन शुरु गरेको

जथाभावी पार्किङ गरिएका बसको साँचो कब्जामा

खोटाङ, १ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलस्थित रत्नपार्कमा जथाभावी पार्किङ गरेर राखेको बसको साँचो नियन्त्रणमा लिएको छ । बसपार्क हुँदाहुँदै यातायात व्यवसायीले सडकबीचमै पार्किङ गरेर राखेका छवटा बसको

आवश्यक कानूनको अभावमा जनप्रतिनिधि अन्योलमा

वासुदेव पौडेल : पोखरा, ३० फागुन : निर्वाचित भएको १० महिना बितिसक्दा पनि आवश्यक कानूनको अभावमा स्थानीय सरकारको नेतृत्वमा रहेका जनप्रतिनिधि यतिखेर अन्योलमा छन् । स्थानीय सरकार सञ्चालनका लागि संवैधानिक रुपमा

हल्दिबारी गाउँपालिकामा अनिश्चित कालिन ताला बन्दी

झापा, २९ फागुन । हल्दिबारी गाउँपालिकामा आज देखि अनिश्चित कालिन ताला बन्दी गरिएको नेपाली काङ्ग्रेस हल्दिबारिले बताएको छ । नेपाल अधिराज्य भरका गाउँ महानगर पालिका ,उपमहानगर पालिका, नगरपालिका तथा गाउँ

गाउँपालिका अध्यक्षको घरमा बम

फलेवास, पर्वत, २९ फागुन । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लको घरमा आज प्रेसरकुकर बम फेला परेको छ । कुश्मा नगरपालिका–१ स्थित सहस्रधारमा रहेको अध्यक्ष मल्लको बा १६ च २५२६ नं

नुवाकोटलाई प्रदेश ३ को राजधानीमा बनाउन माग

काठमाडौं, २९ फागुन । नुवाकोटलाई प्रदेश ३ को राजधानीमा बनाउन ध्यानाकर्षण गराउने उद्देश्यले सोमबार एक कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति नुवाकोट र नुवाकोट सरोकार समाजले राजधानीमा आयोजना गरेको

ग्रामीण क्षेत्रका बासिन्दा भारतीय वित्तीय संस्थातर्फ आकर्षित

वीरगञ्ज, २८ फागुन । भारतीय सीमासँग जोडिएका नेपालका कतिपय गाउँमा बैंक तथा वित्तीय संस्था नहुँदा दुर्गम गाउँका बासिन्दा भारतीय बैंकमा कारोबार गर्न बाध्य भएका छन् । खुल्ला आर्थिक नीतिको कारण