Logo
विविध

खाद्य मेलामा प्राङ्गारिक वस्तुप्रति आकर्षण

लुम्बिनी, १२ फागुन । यहाँ पहिलो पटक शुक्रबारदेखि खाद्य मेला शुरु भएको छ । ‘परम्परागत पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि

विस्तृत पढ्नुहोस
जैविक तटबन्ध निर्माण शुरु

कञ्चनपुर, ११ फागुन । कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा रु ५५ लाख नौ हजार ८२८ को लागतमा तीन हजार एक सय मिटर जैविक तटबन्ध निर्माणको कार्य शुरु गरिएको छ ।

प्रहरी हुँ भन्दै लुट्ने दुईजना पक्राउ

चितवन, ११ फागुन । आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटेर हिँड्ने दुईजनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार

छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर

लहान, ११ फागुन । छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८

नेविसंघ सभापति महरको राजिनामा माग

काठमाडौं, १० फागुन । प्राविधिक विद्यार्थी परिषद नेपालले नेविसंघ सभापति नैनसिंह महरको राजिनामा माग गरेको छ ।  नेविसंघको केन्द्रय कार्यलय पुगेर परिषदले विधिविधान विपरित मनलाग्दी निर्णय गरेको भन्दै सभापति महरको

बालिका बलत्कारपछि हत्या गर्नेलाई जन्मकैद

बैतडी, १० फागुन । जिल्ला अदालत, बैतडीले सामूहिक बलात्कार गरी हत्या गरेको कसुरमा जन्मकैदसहित आठ वर्ष थप अर्थात् २८ वर्ष कैद सजायको फैसला गरेको छ । गत साउन ३ गते

रिपोर्टर्स क्लब नेपाल गुल्मीका अध्यक्ष खत्री सम्मानित

गुल्मी, ९ फागुन । गुल्मीको त्रिभुवन माध्यमिक विद्यालयले रिपोर्टर्स क्लव नेपाल गुल्मी शाखालाई सम्मान गरेको छ । मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घा रहेको त्रिभुवन माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा

सात महिनामा ४३ अर्बको इन्धन आयात

पर्सा, ९ फागुन । चालु आर्थिक वर्ष २०७४-७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म

चियाको अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक

मंगलबारे, इलाम, ९ फागुन । प्रदेश नं १ मा चियाको व्यापार बढाउन बजारीकरणमा ध्यान दिनुपर्ने सुझाव दिइएको छ ।  प्र्रदेश नं १ का सभासद राम रानाले मंगलबार ‘चिया क्षेत्रमा व्यवसायजन्य

बसको चक्काले थिचेर नेविसंघ एन.आर कलेजका सचिव मोक्तानको मृत्यु

काठमाडौँ, ९ फागुन । स्थानीय नेपालटारमा बसको चक्काले किचेर एक जनाको मृत्यु भएको छ । गए राति काठमाडौँको तार्केश्वर नगरपालिका–११ नेपालटारमा गुडिरहेको बसको चक्काले थिचेर मोटरसाइकल चालक नुवाकोट घर भई

काँग्रेसद्वारा तीनजनालाई कारबाही

उर्लाबारी, मोरङ, ८ फागुन । नेपाली काँग्रेस मोरङ क्षेत्र नं १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्ने तीन जनालाई कारबाही गरेको छ

‘जनप्रतिनिधिले आफ्नो व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने’

हेटौँडा, ७ फागुन  : प्रदेश नं ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायका जनप्रतिनिधिले आफ्नो आचरण व्यवहार र कार्यशैलीमा परिवर्तन गरी जनतालाई प्रजातन्त्रप्रतिको जनआस्था वृद्धि गर्नेतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो ।