राजविराज, २५ पुस । पछिलो एक सातायता बढेको शीतलहर तथा चिसोका कारण सप्तरीको सप्तकोशी नगरपालिका–१ आज बिहान स्थानीयवासी ६२ वर्षीय अर्जुन पोखरेलको मृत्यु भएको छ
दमक, २५ पुस (रासस) : झापाको दमकमा आज एक भुटानी शरणार्थी युवक मृत फेला परेका छन् । भुटानी शरणार्थी शिविरसँगै रहेको हम्सेदुम्से सामुदायिक वनको सडक किनारमा बिहान बेलडाँगी–१ शरणार्थी शिविर
काठमाडौं २४ पौष । प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग काठमाण्डौस्थित Democratic Socialist Republic of Sri Lanka का महामहिम राजदुत Her Excellency Ms Wellage Swarnalatha Perara ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता
काठमाडौँ, २४ पुस । नेपाल पत्रकार महासंघले प्रकाशित-प्रसारित समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुने गरी पत्र काट्ने अधिकार नेपाल प्रहरीलाई नभएको बताएको छ । महासंघका महासचिव
धनगढी, २४ पुस । असन्तुलितरुपमा डिएपी र युरियाजस्ता रासायनिक मलको प्रयोगले उर्बर माटो बिग्रिन थालेको भन्दै कैलाली जिल्लाका किसानले यसको विकल्पमा सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मलको खोजी गर्न
पाल्पा, २३ पुस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले स्थानीय तहले भूकम्प पीडितको घरको नक्सा निःशुल्क पास गरिदिने बताउनुभएको छ । उहाँले भूकम्प पीडितका आवास निर्माणका लागि
बाह्रबिसे, सिन्धुपाल्चोक, २२ पुस (रासस) : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक संघीयतामा गइसकेकाले अब विकास निर्माणका लागि नेतृत्वबीच प्रतिस्पर्धाको खाँचो रहेको बताउनुभएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेस्थित खाकदल–सिंगासे मोटर बाटोको
काठमाडौं, २२ पुस । कालिकोट टेक्निकल फोरमले बागमती सफाई महाअभियानको २३३ औँ हप्ताको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको कोटेश्वर स्थित महादेव मन्दिर नजिक सरसफाई गरेको संस्थाका अध्यक्ष
बनेपा, २२ पुस । एउटै दिशाबाट आउँदै गरेको टिपरले स्कुटीलाई ठक्कर दिँदा आज बनेपामा एक युवतीको मृत्यु भएको छ । काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ४६४९ नंको टिपरले
पुस २१, काठमाण्डौ । नेपाल शैक्षिक परामर्श संघ ईक्यानको नयाँ नेतृत्वका लागि दुई जना अघि सरेका छन् । भोली हुने चुनावका लागि हालका सचिव हिम्मत पुरी र उपाध्यक्ष भानुभक्त खरेलले
सप्तरी, २१ पुस – विगत एक हप्तादेखि सप्तरी जिल्लामा एक्कासि बढेको जाडो र चिसो हावाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । राजविराजलगायत सप्तरी शहरी तथा ग्रामीण भेगमा जाडोका कारण
नुवाकोट, २० पुस । नुवाकोट र रसुवामा नेपाल टेलिकमको सेवा बुधबार अपराह्नदेखि अवरुद्ध भएको छ । धादिङको गल्छीबाट ल्याइएको मुख्य अप्टिकल फाइबरमा समस्या हुँदा टेलिकमका प्रिपेड, पोष्टपेड, पिएसटिएन ल्याण्डलाईन टेलिफोन