Logo
विविध

इयु निर्वाचन पर्यवेक्षण टोली सक्रिय

काठमाडौँ, २१ कात्तिक : आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि युरोपेली संघको निर्वाचन पर्यवेक्षण टोली आजदेखि परिचालित भएको छ । आज यहाँ

विस्तृत पढ्नुहोस
राप्रपाले चुनाव जित्नकै लागि राजा र हिन्दूराष्ट्रलाई भ¥याङ् बनायो : सह–महामन्त्री राणा

काठमाडौं, २१ कार्तिक । एकीकृत राप्रपा (राष्ट्रवादी) का सह–महामन्त्री प्रदिप विक्रम राणाले कमल थापा नेतृत्वको राप्रपाले आज जारी गरेको घोषणापत्रमा राजा र हिन्दूराष्ट्र समावेश गर्नुलाई थापाको चुनावी स्टण्डको संज्ञा दिएका

विदेशीको इशारामा ल्याइएको गणतन्त्र खारेज गर्न शाही यूवा शक्ति नेपालको माग

कात्तिक २१, काठमाडौं । शाही युवा शक्ति नेपालले विदेशीको इशारामा चोरबाटोबाट ल्याइएको गणतन्त्र खारेज गर्नु पर्ने माग गरेको छ । सोमबार काठमाडौंको गोंगबु चोकमा पूर्व राजा ज्ञानेन्द्र शाहको देशका नाममा

नेतृ क्षेत्रीको दाबी : अव पनि कांग्रेसले नै देशलाई निकास दिन्छ

अर्घाखाँची, २१ कार्तिक । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य सभानुपातिक उम्मेद्वार निर्मला क्षेत्रीले महिलाको हक अधिकारको रक्षाका लागि सबै पार्टीका महिला एकै ठाउँमा उभिनु पर्ने बताएकी छिन् । उनले नेतृहरुले पार्टी

देउसी भैलोबाट उठेको पैसाले बत्ती जडान

दुनै, डोल्पा, २१ कार्तिक । यहाँको त्रिपुरासुन्दरी नगरपालिका –१ अन्तर्गत प्रहरी चौकीका प्रहरीले आफूले सामूहिक रुपमा तिहारमा खेलेको देउसीभैलोबाट उठेको रकमबाट नगरपालिकाको केन्द्र बगर बजारमा बिजुली बत्ती जडान गरेका छन्

कुवेत लैजान लागिएका दुई युवतीको उद्धार

कपिलवस्तु, २१ कात्तिक : कुवेतमा ठूलो रकम कमाउन सकिने भनी विभिन्न प्रलोभनमा पारी भारत हुँदै कुवेत लैजानका लागि दुई युवतीलाई सीमा पार गराउन लागेका एक विचौलियालाई प्रहरीले आज पक्राउ गरेको

श्रीमान्–श्रीमती नै चुनावी मैदानमा

महोत्तरी, २० कात्तिक :क्षेत्र नं १ मा प्रनिनिधि सभा सदस्यको लागि श्रीमान्–श्रीमती नै चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको चुनावका लागि फोरम राजपा

विराटनगरलाई प्रादेशिक राजधानी बनाइने : नेता आचार्य

विराटनगर, २० कात्तिक : नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको समृृद्धिका लागि राष्ट्रिय विकासको एजेण्डामा नेपाली काँग्रेस राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा

कपिलवस्तु सीमा क्षेत्रमा विशेष निगरानी

कपिलवस्तु, १९ कात्तिक : आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई भयरहित र शान्त वातावरणमा सम्पन्न गराउन स्थानीय प्रशासनले सीमा क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधिप्रति उच्च सतर्कता अपनाएको छ । सीमा

द्धन्द्ध कालमा मारिएका शाहीको शालिक अनावरण

कालिकोट, १९ कार्तिक । सशस्त्र द्धन्द्धको क्रममा २०५५ माघ १० गते माओवादीद्धारा हत्या गरिएका साविक लालु गाविस बडा नं १ ‘हाल नरहरिनाथ गाउँपालिका’ नेपाली काँग्रेसका नेता वीरेन्द्र शाहीको शालिक अनावरण

१० वर्षभित्र नेपाललाई एशियाको समृद्ध मुलुक बनाइने

गुलरिया, बर्दिया, १९ कात्तिक  : भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले बर्दियामा पुलपुलेसा, कृषिको आधुनिकीकरण, किसानको समृद्धि, सुविधासम्पन्न विद्यालय तथा स्वास्थ्योपचार केन्द्रको सञ्चालन गरी बर्दियाली जनताको जीवनलाई सुखी र सम्पन्न बनाइने

मेलमिलापको सिद्धान्तमा न्यायालय सकारात्मकः न्यायाधीश बराल

नेपालगन्ज, १८ कार्तिक। उच्च अदातल तुल्सीपुर–नेपालगन्ज इजलासका न्यायाधीश गणेशप्रसाद बरालले न्यायालयले मेलमिलाप प्रक्रियालार्ई विशेष महत्व दिएको बताउनुभएको छ । नेपाल बार एशोसिएशनद्वारा शुक्रबारदेखि यहाँ कानून व्यवसायीका लागि सञ्चालित आठ दिने