Logo
विविध

राखेपका पूर्व कोषाध्यक्ष महर्जन प्रदेश सभाका लागि सिफारिस

काठमाडौं, २१ असोज । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनलाई ललितपुर कांग्रेसले प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको छ। कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले महर्जनलाई

विस्तृत पढ्नुहोस
भारतको कोठीबाट किशोरी र बालिकाको उद्धार

रत्ननगर, चितवन, २१ असोज। मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरेको छ । भारतस्थित केआई नेपालका प्रतिनिधिद्वारा

पतिको हत्या भएको दुई महिना बित्दापनि प्रहरीले न्याय नदिएको पीडित श्रीमतिको गुनासो

काठमाडौैं, २१ असोज । नेपाल बैंक लिमिटेड गुलरिया बर्दियाका शाखा प्रवन्धक प्रमोद बर्माको रहस्यय मृत्यु भएको आज ठिक दुई महिना बितेपनि पीडितले न्याय नपाएको गुनासो गरेका छन । स्वर्गद्धारी रेडियोकी

माओवादीका कारण एमाले सच्चिएको छ : भट्टराई

काठमाडौं, २१ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भारत र चिन दुवै मुलुक आफूहरुको वाम गठबन्धनबाट खुशी भएको प्रतिक्रिया दिएका छन् । शनिबार बिहान प्रेश चौतारी नेपाल ताप्लेजुङले

हत्याका अभियुक्त २० वर्षपछि पक्राउ

बुटवल, २१ असोज । हत्या गरी फरार रहेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । साविक गंगोलिय गाविस–८, हाल तिलोत्तमा नगरपालिका–१७ का अभियुक्त मानबहादुर थारु २०५४ मंसिर

वाम गठबन्धनले काँग्रेसलाई असर गर्दैनः महासचिव शाही

काठमाडौं, २० असोज । नेपाल तरुण दलका महासचिव तथा नेपाली काँग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले वाम गठबन्धनले कालिकोट काँग्रेसलाई कुनै पनि असर नगर्ने दाबी गरेका छन् । नेपाल प्रेस युनियन

जबरर्जस्ती करणी गर्न खोज्ने एक पक्राउ

भीमदत्तनगर, २० असोज : सुस्तमनिस्थिति भएकी एक महिलालाई जबरर्जस्ती करणी गर्न खाज्ने ई–रिक्सा चालकलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका– १८ जानकी टोलमा एक

इटहरीमा फोहर प्रशोधन केन्द्र निर्माण

–याम प्रधान : इटहरी, २० असोज , फोहरमैला व्यवस्थापन तथा प्राविधिक स्रोत केन्द्र र नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहकार्यमा अर्थमन्त्रालयवाट प्राप्त रु १३ करोड १५ लाखको

निर्वाचन आयोगको मर्यादा र गरिमा बढ्ने गरी काम गर्न निर्देशन

नारायण न्यौपाने  : काठमाडौँ, १९ असोज : निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले संवैधानिक अंगका रुपमा रहेको आयोगको मर्यादा, अस्तित्व र गरिमा खस्कने काम नगर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

एकसय घरधुरी अन्धकारमा बस्न बाध्य

बैतडी, १९ असोज । सुर्नया गाउँपालिका–६ मा रहेको तेस्रो सुर्नयागाड लघुजलविद्युत् आयोजना बन्द भएको छ । आयोजनाको उपकरणमा खराबी आएपछि विद्युत् सेवा अवरुद्ध भएको आयोजना सञ्चालक समितिले जनाएको छ ।

वन्यजन्तुले अन्नबाली र तरकारी नष्ट पारेपछि कागती खेती शुरु

पाल्पा, १९ असोज। अन्नबाली र तरकारी खेती लगाएर उत्पादन जति सबै वन्यजन्तुले नष्ट गर्न थालेपछि मस्याम पाल्पाकी गोमा भण्डारीले अहिले व्यावसायिकरूपले कागती खेती शुरु गर्नुभएको छ । वर्षैपिच्छे बारीमा लगाएको

जुवाको खालबाट ३ लाख नगद सहित १२ जना पक्राउ

धनकुटा, १९ असोज । धनकुटाको पाख्रिबास नगरपालिकाका दिलबहादुर गुरुङको घरमा जुवाको खालबाट ३ लाख ५० हजारसहित १२ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । बुधबार साँझ पाख्रिबास नगरपालिका–४ मा रहेका