नुवाकोट, १ असोज (रासस) ः नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेका वडा सदस्य उद्धवबहादुर थापालाई गएराति मोसो दलेर दुव्र्यवहार गरेका छन्
इटहरी, ३१ भदौ । नेपाली काँग्रेसलगायतका राजनीतिक दलहरुले शुक्रबार इटहरी उपमहानगरपालिकाले नगरपरिषद् गर्नु पूर्व बजेट तयारी गर्दा भएका त्रुटि वा भेदभावको विषयलाई लिएर प्रमुख र उपप्रमुखसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।
दमक, ३१ भदौ । भुटानी शरणार्थीले आफ्ना समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार ज्ञापनपत्र पठाएका छन् । अमेरिकामा एक सातापछि हुन लागेको संयुक्त राष्ट्र
पर्सा, ३० भदौ । पर्साको चर्चित पोखरिया नगरपालिकाका मेयरका उम्मेद्धवारहरुवीच निकै ठूलो घम्साघुम्सी परेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपल पर्सा शाखाले आयोजना गरेको चुनावी साक्षात्कारमा सहभागी भएका विभिन्न
पोखरा, ३० भदौ । नेकपा एमालेका सल्लाहकार परिषद्का उपाध्यक्ष एवं पूर्वमन्त्री खगराज अधिकारीले निष्पक्ष, भयरहित र स्वतन्त्र निर्वाचन आजको आवश्यकता रहेको बताउनु भएकोछ । प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज
लहान, ३० भदौ । सिरहाका १०९ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाकाअनुसार जिल्लाका कुल २१९ मतदानस्थलमध्ये १०९ वटा अतिसंवेदनशील र ८४
राजविराज सप्तरी, २९ भदौ । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले मधेशको मुद्दा समाधानका लागि राज्य पुनःसंरचना आयोगले प्रस्ताव गरेको नमूनाअनुसार प्रदेशको सीमांकन गरिनुपर्नेमा जोड दिनुभएकोे छ । उहाँले
विराटनगर, २८ भदौ । दशैँ र तिहारमा सर्वसाधारणलाई राहत उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ लिमिटेडले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ । चिनीमा प्रतिकिलो रु पाँच र नूनमा प्रतिकिलो रु
काठमाडौँ, २८ भाद्र । नागरिकता र सरकारी छाप कीर्ते गरेको अभियोगमा कैद तथा जरिवानाको फैसला भई ११ वर्षदेखि फरार दोषीलाई प्रहरीले मङ्गलबार पक्राउ गरी कारागार चलान गरेको छ । साबिक मेलम्ची
मेलम्ची, २७ भदौ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मेलम्चीको संयुक्त टोलीले नागरिकता प्रमाणपत्र र सरकारी छाप कीर्ते गरी १० वर्ष अघिदेखि फरार रहिआएका एक अभियुक्तलाई आज पक्राउ
सुर्खेत, २७ भदौ । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी (माओवादी)का अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रसँग कहिल्यै एकता नहुने बताउनुभएको छ । पार्टीको प्रदेश बैठकपछि प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले
काठमाडौं, २६ भदौ । थारु साँस्कृतिक संगीत विकास मञ्चले भदौ २८ गते नेपाल पर्यटन बोर्डमा थारु राष्ट्रिय जितिया महोत्सव गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महोत्सवका