Logo
विविध

कृषि क्षेत्रमा ५६ करोडको क्षति

विराटनगर, १४ भदौ । बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब रु ५६ करोड बराबरको क्षति भएको छ । गत साउन २७ र २८ गतेको अविरल

विस्तृत पढ्नुहोस
भोलि देखि ३ दिने अन्तराष्ट्रि धार्मीक सम्मेलन हुने

काठमाडौँ, १४ भदौ । हिन्दु यूवा बाहिनी नेपालको आयोजनामा हरिबोल भट्टराईको नेतृत्वमा राजधानीको वाल्मीकि विद्यापिठबाट निस्केको मोटरसाईकल प्रदर्शनिमार्ग, सुन्धानरा, त्रिपुरेश्वर, थापाथली, माईति घर हुँदै नयाँ बानेश्वर पुगेर कोर्ण सभामा परिणत

महिला हिंसाका घटना न्यूनीकरण गरिनेः राज्यमन्त्री हक

इनरुवा, १४ भदौ । महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री महमद जाकिर हुसेन हकले देशमा महिला तथा बाल हिंसाका घटना बढ्दो क्रममा रहेकाले त्यसलाई न्यूनीकरण गर्नमा आफ्नो कार्यकाल केन्द्रित रहने

राष्ट्रिय अक्षर लेखन प्रतियोगिताको पुरस्कार वितरण

काठमाडौं, १३ भदौ । वालबिकास एन्सीमासले आयोजना गरेको प्रथम राष्ट्रिय अक्षर लेखन प्रतियोगिताको सिनियरतर्फ कान्तिपुर स्कूल गोगंबुकी संजिना श्रेष्ठ प्रथम भएकी छन् । उक्त प्रतियोगितामा अद्धितिय स्कुल बनस्थलीकी रिया धिताल

प्रधानमन्त्रीको भारत भ्रमण सफल : राज्यमन्त्री विष्ट

भक्तपुर, १३ भदौ । सूचना तथा सञ्चारराज्यमन्त्री तप्तबहादुर विष्टले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल रहेको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो “भारत

उज्यालो नेपाल अभियान निरन्तर अगाडि बढ्छ: निर्देशक घिसिङ

काठमाडौँ, १३ भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियान निरन्तररुपमा अगाडि बढिरहेको र त्यसमा आफू कुनै पनि हालतमा विचलित नहुने स्पष्ट पार्नुभएको छ । रासससंग

खन्जना जोगाउन युवाहरुलाई धौ–धौ

कौरव खत्रीस् गुल्मी १३ भाद्र । गुल्मीमा खन्जना गाीत तथा नाच उचित संक्षणको अभावमा लोपउन्मुख अवस्थामा पुगेको छ । मालिका गाँउपालिका वडा नं.१ नेटामा रहेको खन्जना गीत तथा नाचको उचित

लमजुङलाई अलैँची जोन कार्यक्षेत्र प्रस्ताव

बेँसीशहर लमजुङ, १२ भदौ । स्थानीय कृषकले लमजुङ जिल्लालाई अलैँची जोन कार्यक्षेत्र बनाउन प्रस्ताव गरेका छन् । आइतबार भएको अलैँची कृषकको भेलाले अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन क्षेत्रको

अबरुद्ध जलविद्युत परियोजना सूचारु

कौरव खत्रीः गुल्मी १२ भाद्र ।गुल्मीको दरमखोला लघुजल विद्युत परियोजनाको अस्थायी रुपमा विद्युत सेवा सञ्चालन भएको छ । पहिरो बगाएको बाँध तथा नहरलाई अस्थायी रुपमा नहर निर्माण गरेपछि विद्युत सेवा

बीस परिवार बाढी प्रभावितलाई लायन्सले घर बनाइदिने

रत्ननगर चितवन, १२ भदौ । रत्ननगर नगरपालिका वडा नं ८ रमाइलो टोलमा रहेका २० घर बाढी प्रभावित परिवारलाई लायन्स क्लब अफ चितवन राइनो सिटीको नेतृत्वमा नयाँ घर बनाइने भएको छ

मिर्गौला रोगीलाई १० लाख सहयोग

रत्ननगर ९चितवन०, १२ भदौ । दुवै मिर्गौला फेल भएका चितवन खैरहनीका हरेराम महतोलाई बचाउन आर्थिक संकलन अभियान शुरु गरिएको छ । यहाँको सिर्जनशील थारु समाजले शुरु गरेको अभियानका क्रममा करिब

विभिन्न संघसंस्थाद्वारा राहत वितरण

राजविराज, १२ भदौ । सप्तरीका बाढीपीडितलाई विभिन्न संघसंस्थाले राहत वितरण गरेको छ । सर्भाइबर्स नेपालले बिपी कोइराला पिस एण्ड डेमोक्रेटिभ सेन्टरको संयोजनमा जिल्लाको सकरपुरा, रम्पुरा मल्हनियाँ, लौनिया र देउरी भरुवाका