Logo
विविध

तीन वर्षमा सबै स्थानीय तहमा पुस्तकालय बनाइने

काठमाडौँ, १० भदौ । शिक्षा मन्त्रालयले हरेक स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने भएको छ । स्थानीय तहमा पठन संस्कृतिको विकास गर्नका लागि ७५३ स्थानीय

विस्तृत पढ्नुहोस
स्वदेशमै रोजगारी दिइने: श्रमराज्यमन्त्री

दाङ, १० भदौ । श्रम राज्यमन्त्री डिल्ली चौधरीले स्वदेशमै उद्योग कलकारखानाको स्थापना गरी रोजगारीको सिर्जना गर्ने तर्फ सरकार लागेको बताउनुभएको छ । रिपोर्टर्स क्लब दाङले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा

जुम्लामा दुई करोड २५ लाखको स्याउ बिक्री

जुम्ला, ९ भदौ । एक सातायता जिल्लामा रु दुई करोड २५ लाख बराबरको स्याउ बिक्री भएको छ । यतिबेला यहाँका व्यापारीले बिक्रीका लागि स्याउ अन्य जिल्ला पठाउन थालेका छन् ।

प्रहरी जवान आधारभूत तालीमको दीक्षान्त कार्यक्रम

पोखरा, ९ भदौ । प्रहरी जवान आधारभूत तालीम १०५ औँ ‘ख’ समूहको दीक्षान्त कार्यक्रम आज सम्पन्न भएको छ । तालीममा ‘क’ श्रेणीमा ५८ र ‘ख’ श्रेणीमा ४१ जना उत्तीर्ण भई

गैरपत्रकार खारेज गर्ने अभियान शुरु गर्छु: अध्यक्ष आचार्य

भक्तपुर, ८ भदौ । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले गैरपत्रकार खारेज गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ । रफत सञ्चार क्बलले महासङ्घका पदाधिकारीको सम्मानमा आज यहाँ आयोजना गरेको

नेपाल र भारतका प्रधानमन्त्रीबीचको वान टु वान कुराकानी सकियो, डेलिगेसनबीच छलफल सुरु

नयाँ दिल्ली, ८ भदौ । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच बन टु वान कुराकानी भएको छ । नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा

तरुणदल महासचिव शाही प्रदेश चुनावको तयारीमा

लंकराज धमालाः कालिकोट, ७ भदौ । नेपाल तरुदलका महासचिव भुपेन्द्रजंग शाही प्रदेशको चुनाबमा हुमिने भएका छन्।  सरकारले केन्द्र र प्रदेशको चुनाब आगामि मंसिर १० गते तोकेसँगै महाचिब शाहीले जनताको बीचमा जाने

कानूनको अभावमा स्थानीय तहमा न्याय सम्पादन अप्ठ्यारो

काठमाडौँ, ७ भदौ । संविधानले स्थानीय तहमा न्यायिक समिति सम्बन्धी स्पष्ट व्यवस्था गरेपनि यस सम्बन्धी कानून नबन्दा काममा ढिलाइ भएको छ । नेपालको संविधान २०७२ को धारा २१७ मा कानून

दुई सातादेखि अवरुद्ध विद्युत् सुचारु

गुल्मी, ७ भदौ । गुल्मीको मुसिकोट नगरपालिका बामीमा गत दुई सातादेखि अवरुद्ध बनेकोे विद्युत् आज बिहानदेखि सुचारु भएको छ । अविरल वर्षाका कारण दुई साताअघि बामी नजिकै गएको पहिरोले विद्युत्

म्याग्दीमा ४७ मेगावाट विद्युत् आयोजनाको काम सुरु

बेनी म्याग्दी, ७ भदौ । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १४७ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । छिमेकी दानामा निर्माणाधीन अवस्थामा रहेको २२० केभी विद्युत् प्रसारण लाइनको

सेनाले बनाइदियो खुला आकाशमुनिका विद्यार्थीलाई भवन

रोल्पा, ७ भदौ । उत्तरी रोल्पाको थवाङमा रहेको वीर बलभद्र माध्यमिक विद्यालय जिल्लाका दशवटा पुराना माध्यमिक विद्यालयमध्ये एक हो ।२०३५ सालमा स्लेट ढुंगाले छाएर बनेको भवन पुरानो भएका कारण कतिबेला

छापा पत्रिकामा महिला पत्रकारका ‘बाइलाइन’ दश प्रतिशत मात्र

काठमाडौँ, ५ भदौ । नेपाली छापा सञ्चारमाध्यममा महिलाका ‘बाइलाइन’ समाचार दश प्रतिशत मात्र आउने गरेको एक अध्ययनले देखाएको छ ।नेपाली र अंग्रजी भाषाका नौ दैनिक पत्रिकाका छ महिनासम्मका समाचार अध्ययन