Logo
विविध

एसएमएसले बचायो ३२ परिवारको ज्यान

सुरुङ्गा झापा, ६ भदौ । गत हप्ता कनकाई नदीमा आएको बाढीले भीषण रुप लिँदै गाउँपसेपछि झापा गाउँपालिकाका एकै परिवारका आमा छोरीसहित ७ जनाले ज्यान गुमाए

विस्तृत पढ्नुहोस
प्रम भारत भ्रमणः बाढी नियन्त्रण,व्यापार र विकासनिर्माणबारे छलफल हुने

काठमाडौँ, ६ भदौ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको बुधबारदेखि हुने भारतको राजकीय भ्रमण फलदायी बनाउन द्विपक्षीय छलफलका कार्यसूची तय भइसकेको बताउनुभएको छ । आफ्नै कार्यकक्षमा आज रासससँग कुरा

धुर्मुस–सुन्तली ‘फाउण्डेसन’द्वारा पहिरोपीडितलाई राहत वितरण

सिन्धुली, ६ भदौ । सिन्धुलीमा पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारका सदस्यलाई आज धुर्मुस सुन्तली फाउण्डेसनले राहत वितरण गरेको छ । कमलामाई नगरपालिका–६ निवासी पीडित उदयबहादुर खड्कालाई राहतस्वरुप खाद्यान्न, लत्ताकपडालगायत घरयासी

पशुपतिनाथको पश्चिम ढोका नखोले ताला फोड्ने विश्व हिन्दु महासंघको चेतावनी

काठमाडौं, ६ भदौ । विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष सागर थापाले पशुपति मन्दिरको पश्चिम ढोका नखोले ताला फोड्ने चेतावनी दिएका छन । त्रिशक्ति सिद्धबाबा आध्यात्मिक केन्द्रले मंगलबार रिपोर्टर्स क्लब नेपालमा

भारतबाट फेरि अर्को गैँडाको उद्धार

रत्ननगर चितवन, ६ भदौ । बाढीले बगाएर भारत पु¥याएको अर्को दुर्लभ एकसिंगे गैँडालाई पनि उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ । बाढीले बगाएर भारतको वाल्मीकिनगरमा पु¥याएको वयस्क गैँडालाई उद्धार

बेहोस बच्चाको नगर प्रमुखद्धारा उद्धार

पथरी मोरङ, ६ भदौ । बस्ने घर पनि बगाइहाल्यो । आम्दानीको स्रोत केही छैन । उपचार गरुँ सुको पैसा छैन । यस्तै पीडा र अभावमा बेहोस बच्चा बोकेर रोइरहेकी एक

बस दुर्घटना दुईको मृत्यु

धनगढी, ५ भदौ । धनगढी–डडेलधुरा भीमदत्त राजमार्गअन्तर्गत पर्ने कैलालीको खानीडाँडा सडकखण्डमा आज दिउँसो ना४ख५६३५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई बालकसहित १८ जना घाइते

रामेछापको बाम्तीभण्डारको रोसीमा पहिरोको समस्या

रामेछाप, ५ भदौ । रामेछापको उत्तरी क्षेत्र उमाकुण्ड गाउँपालिका बाम्तिभण्डार २ स्थित रोसी बस्तीमा अविरल वर्षाका कारण खहरे खोल्सा उर्लेर गाउँमा पसेकाले रोसीवासी रातभरी त्रासमा बस्न बाध्य भएका छन् ।

आजदेखि इम्बोसड प्रणाली शुरु

काठमाडौँ, ५ भदौ । सवारीसाधनको व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले हाई सेक्युरिटी इम्बोसड नं प्लेट आजदेखि शुरु गरिएको छ । मुलुकमा पहिलोपटक प्रयोग गर्न लागिएको यस प्रविधिबाट सवारीसाधन र सवारी धनीको

दोस्रो गैँडालाई भारतबाट उद्धार गरी ल्याइयो

रत्ननगर चितवन, ५ भदौ । अघिल्लो हप्ता भीषण वर्षापछि चितवनको राप्ती र नारायणी नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको दुर्लभ एकसिंगे गैँडाको उद्धार गरी आज चितवन ल्याइएको छ । बाढीले

प्राकृतिक प्रकोप प्रभावितलाई सहयोग प्रदान

काठमाडौँ, ४ भदौ । युवा संघ नेपालले बाढीपहिरो तथा प्राकृतिक प्रकोपबाट प्रभावित भएकालाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराउन अध्यक्ष राजीव पहारीको नेतृत्वमा ४५ सदस्यीय टोली आज प्रभावित क्षेत्रमा प्रस्थान

चिया कृषकहरु समस्यामा

पाँचथर, ४ भदौ । सरकारले कृषिलाई आधुनिकीकरण गर्ने नीति लिएपनि पाँचथरका चिया कृषक भने समस्यामा परेका छन् । राज्यले सहयोग नगर्दा आफूहरुले वर्षौंदेखि समस्या झेल्नु परेको उनीहरुको गुनासो छ ।