Logo
विविध

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीलाई अनुमति प्रदान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २२ असोज । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले देशभर १० हजार ६५३ व्यवसायीलाई व्यवसाय सञ्चालनको अनुमति प्रदान गरेको छ । पशु स्वास्थ्य

विस्तृत पढ्नुहोस
दसैँमा पनि मानव अधिकार आयोग खुला रहने

काठमाडौँ, २२ असोज । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु दसैँ अवधिमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगले जनाएको छ । आयोगले

हेटौँडा-काठमाडौं कान्तिलोकपथ पुनः सञ्चालनमा

काठमाडौं, असोज २२ । हेटौँडाबाट ठिङ्गन हुँदै काठमाडौँ जाने कान्तिलोकपथ सडकखण्डमा रहेको बागमती खोलाको पुल पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाढीले क्षतिग्रस्त बनाएको उक्त पुलको आवश्यक

हिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु

रसुवा, २२ असोज । हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको गएराति मृत्यु भएको छ । रसुवा जिल्ला प्रहरी प्रमुख केशव

अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक

काठमाडौँ, २२ असोज । नेपालको इतिहास एवं धर्मसंस्कृतिका अध्येता हरिप्रसाद सोडारीद्वारा लिखित ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक भएको छ । अनुसन्धानात्मक उक्त कृति आराध्यदेव पशुपतिनाथलाई अर्पण र डा स्वामी प्रपन्नाचार्यको तस्बिमा

जङगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कञ्चनपुर, २२ असोज । बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश चौधरीको जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ । गएराति नगरपालिकाको मैनाहामा दसैँनाच हेरी से४प ८६१८

वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक

फुङ्लिङ (ताप्लेजुङ), २२ असोज । गीतकार टङ्कबहादुर भट्टराईद्वारा रचित ‘दिलमायाको चिया दोकान’ गीत सार्वजनिक भएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले सो गीतको सार्वजनिक गर्दै ताप्लेजुङको आर्थिक र

ब्यूँतियो कालिकालाई ‘रोट’ चढाउने परम्परा

गलकोट (बागलुङ), २२ असोज । कालिका देवीलाई खुसी पार्न ‘रोट’ चढाउने प्रचलन आधुनिकतासँगै हराएको थियो । तयारी मिठाइ तथा नरिवल चढाउने प्रचलन बढेपछि रोट चलाउने प्रचलन हटेको थियो । दुई

जुम्ली घोडा संरक्षण गर्न गुठिचौरमा घोडा दौडको तयारी

जुम्ला, २२ असोज । जुम्लाको गुठिचौर गााउँपालिका–२ स्थित गुठिचौरमा जुम्ली घोडाको संरक्षण र पहिचान स्थापित गर्न घोडा दौड प्रतियोगिता हुने भएको छ । कर्णाली खेलकुद क्लब र गुठिचौर युवा क्लबको

तालबाराही मन्दिर पुनःनिर्माण गरिँदै

लेखनाथ (कास्की), २२ असोज । पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनःनिर्माणलाई तीव्रता दिइएको छ । विसं २०७२ को भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित

नवलपुरकी रेग्मीलाई ‘उत्कृष्ट कृषक’ पुरस्कार

नवलपुर (नवलपरासी), २२ असोज । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषक देवीमाया रेग्मी राष्ट्रियस्तरमा उत्कृष्ट कृषकका रुपमा पुरस्कृत भएको छ । सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले सोमबार आयोजना गरेको

चतरास्थित सप्तकोशी नदीमा जेटबोट सञ्चालनमा

सुनसरी, २२ असोज । सुनसरीको चतरास्थित सप्तकोशी नदीमा सोमबारदेखि जेटबोट सञ्चालनमा ल्याइएको छ। सप्तकोशी भएर आवतजावत गर्न सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी