Logo
विविध

सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ असोज । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुई मुलुकबीच

विस्तृत पढ्नुहोस
परीक्षा नियन्त्रण क्षेत्रीय कार्यालय कोहलपुरमा

नेपालगञ्ज (बाँके), १८ असोज । यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसमा रहेको त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय कोहलपुरमा नवनिर्मित आफ्नै भवनमा स्थानान्तरण भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक केशरजङ्ग बरालले

एकचालिस करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र

चौतारा (सिन्धुपाल्चोक), १८ असोज । जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रङ्गशाला अलपत्र परेको छ । निर्माण कम्पनीले ढिलासुस्तीले ४१ करोड ६२ लाखको परियोजना अलपत्र परको हो

सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै

दमौली (तनहुँ), १८ असोज । सडक निर्माण भएको २५ वर्षपछि भिमाद नगरपालिका–१ भएर बग्ने कुलुङखोलामा पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पुल निर्माण प्रारम्भ भएको

दसैँसँगै मिथिलाञ्चलको घरआँगनमा झिझियाको लोकभाका गुञ्जिन थाल्यो

धनुषा, १८ असोज । “तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो बरहम बाबा झिझिया पर होइयौ ने सवार अबोधबा बालक तोहर किछियो ने जनैछौं हो…” दसैँ सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण

नेपालगञ्जमा रामलीला सुरु, वृन्दावनबाट आए कलाकार

बाँके, असोज १८ । नेपालगञ्जमा ऐतिहासिक संस्कृतिको रूपमा रहेको रामलीला मञ्चनको एक सय ५७औँ संस्करण बिहीबारदेखि सुरु भएको छ। रामलीला मैदानमा आयोजित एक सय ५७औँ संस्करणको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त

गोविन्दे हात्तीको आक्रमणबाट माउतेको मृत्यु, एक जना भागेर बाँच्न सफल

चितवन, असोज १८ । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर

शिक्षा र स्वास्थ्य निःशुल्क बनाउने जय साहको घोषणा, असम्भव छ भनेर प्रमाणित गर्नेलाई ५ लाख पुरस्कार

काठमाडौं, १७ असोज । नेपाललाई विश्व गुरु बनाउने महत्वकांक्षी घोषणा गरेर रिसर्च सेन्टरमार्फत काम गरेका जय साहले देशमा शिक्षा र स्वास्थ्य निःशुल्क बनाउने नीति ल्याउने भएका छन् । तर, आफ्नो

मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड एकतर्फी खुल्यो

काठमाडौँ, १७ असोज । मध्यपहाडी राजमार्गअन्तर्गत खुर्कोट–घुर्मीखण्ड आजदेखि एकतर्फी रुपमा खुलेको छ । केही दिनअघि आएको वर्षासँगैको बाढीपहिरोले राजमार्गको सयौँ स्थान अवरुद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको थियो ।

नवरात्रको पहिलो दिनः देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ, १७ असोज । दुर्गापक्षको पहिलो दिन आज घटस्थापनाका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । सामान्य अवस्थामा पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवी

अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै

बागमती, १७ असोज । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका सडक यथाशीघ्र सञ्चालनमा ल्याउने गरी तीव्र रुपमा पहिरो पन्छाउने काम भइरहेको छ । चाडपर्वमा आवागमन सहज बनाउने उद्देश्यले

बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी

चितवन, १७ असोज । सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी तटीय क्षेत्रमा बाढीले बगाएर पाँच फिट बढी गहिरो भएको थियो । आज बिहान सौराहा पुग्दा बाढीले बनाएको खाल्डो