Logo
विविध

एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री

-रिपोर्टर्स नेपाल/संवाददाता

गलकोट (बागलुङ), १५ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो सङ्कलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउँछिन् । साउनदेखि असोजसम्म पुर्जासहित दोवा

विस्तृत पढ्नुहोस
तनहुँका सिमनाथ–काहुँ सडक कालोपत्र गरिँदै

तनहुँ, १५ असोज । यहाँको ऋषिङ गाउँपालिकामा पर्ने सिमनाथ–काहुँ सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको १५ करोड लागतमा करिब छ किलोमिटर सडक कालोपत्र थालिएको हो । पहिलो

परम्परागत बालीको ‘पकेट’ क्षेत्र बनाउन सहकारीद्वारा कृषि उपज बीउ सङ्कलन

बाजुरा, १५ असोज । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको एक सहकारी संस्थाले कृषि उपज बीउ सङ्कलन सञ्चालनमा ल्याएको छ । परम्परागत बालीको पकेट क्षेत्र बनाउने गरी सहकारीले किसानले लगाएका दलहनबाली

तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण

तनहुँ, १५ असोज । यहाँको म्याग्दे गाउँपालिका–४ थर्पु बजार नजिक निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ । उक्त अस्पताल आगामी कात्तिक मसान्तभित्र सञ्चालनमा ल्याउने तयारीका साथ

पर्वतका अवरुद्ध ग्रामीण सडक मर्मत सुरु

पर्वत, १५ असोज । बडादशैँ लगायतका चाडपर्व नजिकिँदै गएपछि यहाँका स्थानीय तहहरुले अवरुद्ध सडक मर्मत गर्न थालेका छन् । जिल्लाका सातै स्थानीय तहले ग्रामीण सडक सुचारु गर्न उपभोक्ता समिति गठन

सडक यातायात क्रमशः सहजतातर्फ

काठमाडौँ, १५ असोज । केही दिनअघिको अविरल वर्षापछि आएको बाढीपहिरोबाट ठप्प काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका सञ्चालनमा आउन थालेसँगै सडकयात्रामा केही हदसम्म सहजताको स्थिति बनेको छ । धादिङको झयाप्ले खोलाको

सुलिकोटद्वारा अभिभावकविहीन बालबालिकालाई लत्ताकपडा वितरण

गोरखा, १५ असोज । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले दसैँका अवसरमा अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ । गाउँपालिकाले सञ्चालन गर्दै आएको निःशुल्क छात्रावासमा बसेर पठनपाठन गर्दै आएका अभिभावकविहीन बालबालिकालाई

बाढीबाट पुल भासिदा राजविराज भन्सारको राजस्व संकलन प्रभावित

सप्तरी, असोज १५ । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको छ । साथै भारतसँग जिल्लालाई जोड्ने प्रमुख सो सडक

दुई सय वर्ष पुरानो रानीपौवाको धर्मशाला जीर्ण

म्याग्दी, असोज १५ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथमा दुई दशकअघिसम्म यातायात, होटल तथा लजको सुविधा थिएन । तीर्थयात्रामा जाँदा खाने र

 मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

कैलाली, असोज १५ । मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुई जनाको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशाबाट आइरहेको

३ महिनादेखि अधिकांश ग्रामीण सडक ठप्प

बागलुङ, १५ असोज। बागलुङका अधिकांश ग्रामीण सडक तीन महिनादेखि अवरुद्ध छन् । वर्षात्का कारण ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएका सडक वर्षा नरोकिंदा स्थानीय तहले खुलाउन सकिरहेका छैनन् । चार

दुई देशका प्रहरी अधिकारीबीच आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी

सुदूरपश्चिम, १४ असोज । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीबीच कैलाली–कञ्चनपुरसँग जोडिएको अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा अवाञ्छित र आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी भएको छ ।